एआईजी « Nagarik Khabar

Tag: एआईजी

पुलिस हेडक्वार्टरमै आयोजित ‘फुली लगाउने’ कार्यक्रममा दुई एआईजी अनुपस्थित

काठमाडौं । प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित प्रहरी अधिकृतहरुलाई दज्र्यानी चिन्ह सशोभित गर्ने कार्यक्रममा दुई एआइजी भने अनुपस्थित रहे । प्रहरी प्रधान कार्यालयमै दरवन्दी रहेका विश्वराज पोखरेल र सहकुल थापा


एआईजीमा बढुवा भएका सहकुल थापालाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका सहकुल बहादुर थापालार्य दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आइतबार आयोजित समारोहकाबीच प्रहरी अतिरिक्त