एक जना पक्राउ « Nagarik Khabar

Tag: एक जना पक्राउ

डाँफेसहित मुगुमा एक जना पक्राउ

मुगु । जिल्ला प्रहरी कार्यालय मुगुले संरक्षित पंक्षी डाँफेसहित एक जनालाई पक्राउ गरेको छ । छायानाथ रारा नगरपालिका–३ का २० वर्षीय ध्रुवराज रोकायालाई प्रहरीले डाँफेसहित पक्राउ गरेको हो । उक्त


भरुवा बन्दुकसहित एक जना पक्राउ

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका(३ बाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय २४ वर्षीय राजन लिम्बू रहेको प्रहरीले जनाएको छ। गाईगोठमा लुकाएर राखेको अवस्थामा


३०० प्याकेट पटकासहित एक जना पक्राउ

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले तीन सय प्याकेट पटकासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी सप्तकोशी नगरपालिका ७ बस्ने २५ वर्षिय ओमप्रकाश गुप्ता रहेका छन् ।


सिंगापुर पठाइदिन्छु भन्दै २ करोड रुपैयाँ ठगी, एक जना पक्राउ

काठमाडौं । सिंगापुर पठाइदिन्छु भन्दै २ करोड ६१ लाख ५५ हजार रुपैयाँ ठगीमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन् समृद्धि अब्रोड नामक कन्सलटेन्सीका मार्केटिङ म्यानेजर काठमाडौं महानगरपालिका-६ बौद्ध


गुणस्तरहीन स्यानिटाइजर उत्पादन गर्ने एक जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले गुणस्तरहीन स्यानिटाइजर उत्पादन गरी बिक्रीवितरण गर्ने एक जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले गुणस्तरहीन ह्याण्ड स्यानिटाइजर उत्पादन तथा बिक्री वितरण गर्ने पाल्पा तानसेन