एनआरएनए « Nagarik Khabar

Tag: एनआरएनए

परराष्ट्र मन्त्रालयको पत्रले एनआरएनए महाधिवेशन स्थगित (पत्रसहित)

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को ६–८ कात्तिकमा काठमाडौंमा हुने भनिएको १०औं महाधिवेशन तथा विश्व सम्मेलन सर्ने भएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार महाधिवेशनका लागि प्रतिनिधि चयनमा देखिएको विवाद मिलाएर


एनआरएनए आइसीसीको महिला संयोजकमा जुनु गुरुङको उम्मेदवारी घोषणा

काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) को कार्यकाल २०२१–२०२३ को लागि दक्षिण कोरियाबाट जुनु गुरुङले महिला संयोजकमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । गैरआवासीय नेपाली संघ,


‘एनआरएनएमा विधानविपरीत प्रतिनिधि छनोट भएकै छ, सच्याउनुको विकल्प छैन’

काठमाडाैं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का वर्तमान पदाधिकारीले विधानविपरीत आउँदो १०औं महाधिवेशनका प्रतिनिधि छनोट गरेको असन्तुष्ट पक्षले आरोप लगाएको छ । एनआएएनएका मानार्थ सदस्य नवराज ओली, एनआरएनए


एनआरएनए निर्वाचन २० अक्टोबरमा

लण्डन । गैरआवासीय नेपाली संघ एनआरएनएको निर्वाचन २० अक्टोबरमा हुने भएको छ । संघको निर्वाचन समितिले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आगामी २० अक्टोबरमा अन्तर्राष्ट्रिय समन्वय परिषद्को अनलाइन निर्वाचन गर्ने


एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय सह–संयोजकमा राईको उम्मेदवारी घोषणा

मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए)को एसिया प्यासिफिक क्षेत्रीय सह–संयोजकमा मलेसियाबाट विश्व विक्रम राईले उम्मेदवारी घोषणा गरेका छन । एनआरएनएको आगामी कार्यकाल २०२१–२०२३ का लागि राईले एसिया प्यासिफिक क्षेत्रबाट संघको


एनआरएनएको १० औं महाधिवेशनमा दक्षिण कोरियाबाट ४ जनाको उम्मेदवारी

काठमाडौँ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए, आइसीसी)को आसन्न महाधिवेशनका लागि राष्ट्रिय परिषद् दक्षिण कोरियाबाट विभिन्न पदका लागि चारजनाले उम्मेदवारी दिएका छन् । आउँदो अक्टोबरमा हुने १० औँ


एनआरएनएबाट सरकारलाई स्वास्थ्य सामग्री सहयोग

काठमाडाैं । गैरआवासीय नेपाली सङ्घले सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । सङ्घ बेलायत, क्यानडा, अष्ट्रेलिया र चीनले यहाँ आज भर्चुअल माध्यमबाट हस्तान्तरण कार्यक्रम आयोजना गरी अक्सिजनका ४८३ कन्सन्ट्रेटरलगायत स्वास्थ्य


ठगी आरोपी कुँवर एनआरएनएबाट निष्काशित

लण्डन । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)ले पोर्चुगलमा नक्कली हवाई टिकट बिक्री गरी नेपाली समुदायलाई ठगी गर्ने एनआरउनए पोर्चुगलका कोषाध्यक्ष विक्रमजङ्ग कुँवरलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ


एनआरएनएको विधान र आर्थिक प्रतिवेदन पारित

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०को महाधिवेशनबाट सङ्घको संशोधित विधान र आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको छ । विशेष महाधिवेशनमा सङ्घको वार्षिक प्रतिवेदन महासचिव डा हेमराज शर्मा, आर्थिक प्रतिवेदन सङ्घका


एनआरएनए नेतृत्वको ध्यान मानवीय कामतिर देखिएन : शेष घले

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)का प्रमुख संरक्षक शेष घलेले कोरोना महामारीमा नेपालीहरुलाई संक्रमणबाट जोगाउन एवं देश तथा प्रवासमा रहेका नेपालीको सुरक्षातर्फ ध्यान केन्द्रित गर्न एनआरएनए नेतृत्वलाई आग्रह गरेका छन्