एमसीसी « Nagarik Khabar

Tag: एमसीसी

एमसीसी पास गर्न ओलीले चर्को दबाब दिनुभएको थियोः महरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता एवं पूर्वसभामुख कृष्णबहादुर महराले आफू सभामुख भएको बेला निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट पारित गर्न दबाब


एमसीसी उपाध्यक्षको भ्रमणलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा

काठमाडौं । राजधानी काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) उपाध्यक्ष फतिमा सुमारको नेपाल भ्रमणलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको हो ।


एमसीसीकी उपाध्यक्ष फतिमा र ब्रुक्स आज नेपाल आउँदै

काठमाडौँ । अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन(एमसीसी)की उपाध्यक्ष फतिमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्स आज नेपाल आउँदैछन् । फतिमाको टोली आज कतार एयरलाइन्सको विमानबाट विहान सवा ९ बजे


एमसीसी उपाध्यक्ष फातिमा र सहायक उपाध्यक्ष ब्रुक्स आज आउँदै

काठमाडौं । एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स नेपालको चारदिने भ्रमणमा आज काठमाडौं आउँदैछन । काठमाडौं आउनुअघि बुधबार उपाध्यक्ष सुमारले एमसीसीबारे नेपाली जनस्तरमा उठेको प्रश्नसहित सरकारले पठाएको


एमसीसीले गठबन्धनमा शंका उत्पन्न, प्रचण्ड सशंकित

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा प्रस्तुत गर्ने विषयले सत्ता गठबन्धनभित्रै शंका बढाएको छ । एमसीसीका विषयमा सत्तारूढ गठबन्धनमा रहेका पाँच दलका फरकफरक मत हुँदा गठबन्धनभित्रै शंका बढेको


अमेरिकाले नेपाललाई पठायो एमसीसीबारे जवाफ (पूर्णपाठ)

काठमाडौं । अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० ले नेपालले पठाएको पत्रको जवाफ दिएको छ । नेपाल सरकारले भदौ १८ गते वाशिङ्टनस्थित एमसीसीको मुख्यालयलाई एमसीसी सम्झौताका विषयमा विभिन्‍न ११


एमसीसी पास गराउने खेलमा लागे सांसद्लाई लखेट्ने बहिर्गमित जनमुक्ति सेनाको चेतावनी

काठमाडौँ । बहिर्गमित जनमुक्ति सेना नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पारित नगर्न अपिल गरेको छ । सोमबार विज्ञप्ति जारी गर्दै बहिर्गमित जनमुक्ति सेना केन्द्रीय संघर्ष समितिले एमसीसी


एमसीसी विवादले सत्तारुढ गठबन्धनमा एक्लिँदै देउवा, देउवाले खोजे ओलीको साथ

काठमाडौं । मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पारित गर्ने विषयमा छलफल सुरु हुनेवित्तिकै सत्तारुढ दलमै विवाद सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित गर्ने विषयमा छलफल अघि बढाएसँगै सत्तारुढ


एमसीसीका उपाध्यक्ष बोलाएर राष्ट्रघातको दुष्प्रयास

काठमाडौं । नेकपा एमालेका उपाधक्ष्य डा. भीम रावलले सरकारले राष्ट्रघाती सम्झौता गर्न लागेको आरोप लगाएका छन । मुलुक अस्थिर राजनीतिबाट गुज्रिरहेका बेला एमसीसीका उपाधक्ष्ययलाई बोलाएर राष्ट्रघाती सम्झौता अघि बढाउने षडयन्त्र


एमसीसी अनुमोदन गराउन प्रधानमन्त्री देउवाको जोड

काठमाडौं । मन्त्रिपरिषद् विस्तारको ‘गाँठो फुकाउन’ मंगलबार बालुवाटारमा बोलाइएको सत्तारूढ दलको बैठक एमसीसी विवादतिर मोडिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठक बोलाउने र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोेरेसन (एमसीसी)