एमाले महाधिवेशन « Nagarik Khabar

Tag: एमाले महाधिवेशन

अध्यक्षसहित १४ पदाधिकारीका लागि निर्वाचन

काठमाडौँ । चितवनमा जारी नेकपा (एमाले)को १०औँ महाधिवेशनमा अध्यक्षसहित १४ पदाधिकारीमा निर्वाचन हुने भएको छ । केपी शर्मा ओलीको सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदमा प्रतिस्पर्धा


अध्यक्ष, उपाध्यक्ष र सचिवसहित १४ पदाधिकारीमा प्रतिस्पर्धा हुने

काठमाडौँ । एमाले अध्यक्ष केपी ओलीको सर्वसम्मत नेतृत्व चयनको प्रयास मध्यरातमा असफल भएपछि सोमबारबाट अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदमा प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन आयोगका प्रमुख विजय सुब्बाका अनुसार सबैजसो


एमाले महाधिवेशनः ओलीले पेश गरे ३०१ केन्द्रीय सदस्यको नामावली

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दशौं राष्ट्रिय महाधिवेशनको नयाँ केन्द्रीय समिति सर्वसम्मत बनाउन नामावली प्रस्तुत गरेका छन् । चितवनको सौराहमा जारी बन्दसत्रमा ओलीले गएराती अबेर ३०१ जना


एमाले महाधिवेशन लम्बियो, निर्वाचन प्रक्रिया आजबाट

चितवन । नेकपा (एमाले) को १०औं महाधिवेशन लम्बिएको छ । निर्वाचनसँग सम्बन्धित प्रक्रियाका कारण महाधिवेशन निर्धारित समयभन्दा बढी लम्बिएको हो । आइतबार सम्पन्न भैसक्नुपर्ने निर्वाचन प्रक्रिया पुरा हुन नसक्दा आजका


एमालेमा चुनाव हुने बाटो खुल्यो, निर्वाचन कार्यतालिका सार्वजनिक

सौराहा । नेकपा एमालेमा नेतृत्व चयनमा चुनाव हुने बाटो खुलेको छ । बन्दसत्रले अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत नेतृत्व चयनका लागि पदाधिकारी र केन्द्रीय समितिको नामावली प्रस्तुत गर्ने अधिकार दिए


एमाले महाधिवेशन : बन्दसत्र स्थलमा नाराबाजी

काठमाडौं । नेकपा एमालेको बन्दसत्र स्थलमा सहमति हुनुपर्छ भन्दै कार्यकर्ताहरू नाराबाजीमा उत्रिएका छन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बन्दसत्र स्थलतर्फ प्रस्थान गरेसँगै कार्यकर्ताहरू नाराबाजीमा उत्रिएका हुन् । महाधिवेशन


एमाले महाधिवेशन: एकताको सन्देश दिन नेताहरुलाई आग्रह

काठमाडौं । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको बन्दशत्रमा सहमागि नेताहरु एकताको सन्देश दिन नेताहरुलाई आग्रह गरेका छन् । आइतबार बन्दशत्रको दोस्रो दिन बन्दशत्रमा सहभागि नेताहरुले शीर्ष नेताहरुलाई नेकपा एमाले


एमाले महाधिवेशनः सहमति नभए विद्युतीय मतदान असम्भव

चितवन । एमाले महाधिवेशनमा सर्वसम्मत केन्द्रीय कमिटीको नेतृत्व चयन नभए विद्युतीय मतदान असम्भव हुने भएको छ । चितवनमा जारी सर्वसम्मतिको प्रयास असफल भए एमाले केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यमा निर्वाचन


सहमतिमै नेतृत्व चयन गर्ने ओलीको पहल, साँझ ७ बजेपछि बन्दसत्र सुरु गर्ने तयारी

काठमाडौं । नेकपा एमालेको दशौँ महाधिवेशनको तेस्रो दिन आज (आइतबार) अझै सम्म पनि बन्दसत्र सुरु हुन सकेको छैन । विहान १० बजेका लागि बोलाइएको बन्द सत्र अझैसम्म सुरु हुन नसकेको


सचिवमा प्रभु साहको पनि दाबी, प्रदेश २ लाई प्राथमिकता दिन माग

चितवन । एमाले नेता प्रभु साहले १०औं महाधिवेशनबाट सचिव पद पाउनुपर्ने दाबी गरेका छन् । सर्वसम्मत नेतृत्व चयनको गृहकार्य भइरहेका वेला साहले सचिवमा आफ्नो दाबी पेस गरेका हुन् । उनले