चितवन । चिनियाँ कम्युनिस्ट पार्टीले नेकपा एमालेको महाधिवेशन सफलताको कामना गर्दै भिडियो सन्देश पठाएको छ । उक्त भिडियो सन्देशमा एमालेले द्विपक्षीय हितमा काम गर्ने र द्विपक्षीय सम्बन्ध प्रवर्द्धन गर्ने उल्लेख
काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशनको बन्दशस्त्र सुरु भएको छ । बन्द शस्त्र सुरु हुने स्थानमा एमाले प्रतिनिधि पनि जान थालेका छन् । चितवनको सौराहास्थित होटल सेभेन स्टारको बन्द सत्र
चितवन । नेकपा एमालेको चितवनमा जारी दशौं महाधिवेशनको बन्द सत्र आजबाट सुरु हुँदैछ । शुक्रबार नारायणी नदी किनारमा उद्घाटन सत्र सकिए लगत्तै आज बन्द सत्र सुरु हुन लागेको हो ।
काठमाडाैं । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन आज चितवनमा सुरु भएकाे छ। पार्टी अध्यक्ष केपी शर्मा ओली शर्मासहित शीर्ष नेताकार्यकर्ता बिहीबार चितवन पुगेका थिए । एमालेकाे महाधिवेशनका तुल, ब्यानर, झन्डाले
चितवन । एमालेको १०औं महाधिवेशन उद्घाटनका लागि चितवनको नारायणी नदी किनारमा मञ्च तयार छ । देशभरबाट नेता कार्यकर्ता चिवनतमा उर्लिएका छन् । स्वास्थ्य सेवादेखि स्वयंसेवक हुँदै ट्राफिक व्यवस्थापनमा खटिनेहरूको बाक्लो
काठमाडौं । काठमाडौंबाट नारायणगढ–मुग्लिन सडक खण्ड हुँदै चल्ने ठूला मालवाहक गाडीलाई आज काठमाडौंमै रोकिएको छ । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनका कारण ट्राफिक व्यवस्थापन गर्न भन्दै मालवाहक गाडीहरुलाई काठमाडौंमै रोकिएको
चितवन । नेकपा (एमाले) को दशौँ महाधिवेशनको सुरक्षाका लागि २२ सय सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरक्षाको कमाण्ड सम्हालेका नेपाल प्रहरीका अतिरिक्त महारीक्षक (एआईजी) सहकुल थापाले नेपाल प्रहरी र सशस्त्र
काठमाडौं । नेकपा (एमाले) को दशौँ महाधिवेशन आजबाट चितवनमा सुरु हुँदैछ । महाधिवेशनबाट २ सय २५ सदस्यीय केन्द्रीय कमिटी चयन हुँदैछ । केन्द्रीय सदस्यको उम्मेदवारीमा यसपालि युवाको वर्चश्व हुने देखिएको
चितवन । दसौँ महाधिवेशन स्थल चितवन आइपुगेका एमाले प्रतिनिधिहरूले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्न थालेका छन्। आकांक्षीहरूले प्रदेश–प्रदेशका प्रतिनिधिमाझ केन्द्रीय सदस्यका लागि लबिङ गरिरहेका छन्। पदाधिकारीमा सर्वसम्मत गराउन प्रयास भइरहे
बिराटनगर । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनका लागि ४ सय ५० बस सौराहा प्रस्थान गरेका छन् । प्रदेश १ बाट २५ हजार नेता कार्यकर्ता ओसार्न उक्त बस प्रयोग गरिएको जनाइएको