एमाले महाधिवेशन « Nagarik Khabar

Tag: एमाले महाधिवेशन

एमाले महाधिवेशन स्थलमा कास्कीबाट ८९० गाडी प्रस्थान

पोखरा । नेकपा एमालेको १०औं महाधिवेशनका लागि गण्डकी प्रदेशबाट ठूलो संख्यामा महाधिवेशन प्रतिनिधिसहित नेता कार्यकर्ता चितवन प्रस्थान गरेका छन् । गण्डकी प्रदेशबाट ९० हजार कार्यकर्ता चितवन झार्ने योजना रहेको संयोजक


एमाले महाधिवेशनको असरः मालवाहकसहित हेभी सवारीसाधन सञ्चालनमा प्रतिबन्ध (सूचना)

नवलपरासी । एमाले १०औँ महाधिवेशनलाई लक्षित गरी मालवाहकसहित हेभी सवारीसाधन सञ्चालनमा राष्ट्रिय जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व र पश्चिम)ले प्रतिबन्ध लगाएका छन् । एमालेको १०औँ महाधिवेशन शुक्रबारदेखि चितवनमा


एमाले १०औँ महाधिवेशनको सबै तयारी पूरा, को-को नेताले गर्दैछन् सम्बोधन ?

काठमाडौं । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको सम्पुर्ण तयारी पुरा भएको छ । शुक्रबारदेखि चितवनमा सुरु हुने एमालेको आसन्न १०औँ राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको हो । एमालेले


एमालेलाई शुभकामना दिन आजै पुगे ठाकुर चितवन

चितवन । एमालेको १०औं राष्ट्रिय महाधिवेशनलाई शुभकामना दिन लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर चितवन आइपुगेका छन् । बुद्ध एयरबाट उनी बिहीबार नै चितवन आइपुगेका हुन् । एमालेले संसदमा प्रतिनिधित्व


एमाले महाधिवेशनः चितवनका यी सडकमा सवारीसाधन प्रवेशमा रोक

चितवन । नेकपा एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रलाई लक्षित गरी चितवनका केही स्थानमा सवारीसाधन प्रवेशमा रोक लगाइएको छ । शुक्रबार नारायणी नदी किनारमा उद्घाटन समारोह हुँदै छ भने त्यसपछि बन्द


एमाले महाधिवेशनः विमानस्थल झरेर धमाधम उम्मेदवारी घोषणा

काठमाडौँ । महाधिवेशनको सम्मुखमा आइपुग्दासम्म मुख नखोलेका एमालेका नेताहरू महाधिवेशन स्थल नपुग्दै धमाधम उम्मेदवारी घोषणा गर्न थालेका छन् । १०औँ महाधिवेशनमा उपाध्यक्ष भीम रावलले मात्र अहिलेसम्म औपचारिक रूपमा उम्मेदवारी घोषणा


एमाले महाधिवेशन : रौतहटबाट प्रभु साहकी पत्नीसहित २८ जना प्रतिनिधि (सूचीसहित)

रौतहट । नेकपा (एमाले)को १०औं महाधिवेशनका लागि रौतहटबाट २८ जना प्रतिनिधि चयन भएका छन् । चितवनमा १०(१२ मंसिरमा हुने राष्ट्रिय महाधिवेशनका लागि २८ जना प्रतिनिधि चयन गरिएको हो । जसमा


एमाले महाधिवेशन : लुम्बिनीबाट ७५ हजार कार्यकर्ता बोकेर एक हजार गाडी सौराहामा

बुटवल । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि लुम्बिनी प्रदेशबाट झन्डै सात सय गाडी बुक भएका छन् । प्रदेशका १२ जिल्ला मध्ये रुपन्देही, नवलपरासी र कपिलवस्तुबाट मात्रै सात सय गाडी


एमाले महाधिवेशनः देउवा जाने भएपछि प्रचण्ड अन्योलमा, नेपाललाई बहिष्कार

काठमाडौँ । नेकपा एमालेको भोलि (१० मंसिर) हुने महाविधेवशन उद्घाटनमा शुभकामना दिन प्रधानमन्त्री शेरबहादुर देउवा चितवन जाने तय भएको छ । सत्ता गठवन्धनका अर्का नेता नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल


एमाले महाधिवेशनः देउवा र ओली चितवन आउने, प्रहरीका एआईजी र डीआईजीले सुरक्षा चेक गर्ने

चितवन । एमालेको चितवनमा भोलिदेखि हुन लागेको १०औँ राष्ट्रिय महाधिवेशनको सुरक्षा व्यवस्थापनका लागि केन्द्रबाट नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र प्रहरी नायब महानिरीक्षक पनि आउने भएका छन् । महाधिवेशनको