एमाले महाधिवेशन « Nagarik Khabar

Tag: एमाले महाधिवेशन

एमाले महाधिवेशन : अन्तर्राष्ट्रियस्तरका ६० पार्टीलाई महाधिवेशनमा निमन्त्रणा

काठमाडौँ । नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनमा सो पार्टीसँग भाइचारा र मैत्रीपूर्ण सम्बन्ध रहेका अन्तर्राष्ट्रियस्तरका करिब ६० पार्टीलाई निमन्त्रणा गरिएको छ । एमालेको महाधिवेशन यही मंसिर १०–१२ गतेसम्म चितवनमा हुँदै


एमाले महाधिवेशन : प्रतिनिधिलाई छाकैपिच्छे मासुका थरीथरी आइटम (मेनुसहित)

कुलप्रसाद काफ्ले चितवन । नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशन १०–१२ मंसिरसम्म चितवनमा हुँदै छ । महाधिवेशन मिति नजिकिएसँगै महाधिवेशन व्यवस्थापन र प्रचारप्रसारलाई तीव्र बनाइएको छ । १० मंसिरमा नारायणगढस्थित


एमाले महाधिवेशनमा लुम्बिनी प्रदेशले ७५ हजार जना सहभागी गराउने

बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले पार्टीको आसन्न १०औँ राष्ट्रिय महाधिवेशनमा आफ्नो प्रदेशबाट ७५ हजार जनताको सहभागिता गराउने भएको छ । यसका लागि एमाले प्रदेश कमिटीले जिल्लागत रूपमा जिम्मेवारी


एमाले महाधिवेशनः चार खण्डमा विशाल मञ्च निर्माण हुने, २० वटा डिस्प्ले बोर्ड राखिने

चितवन । नेकपा(एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र हुने स्थान नारायणी नदी किनारमा मञ्च निर्माणको काम धमाधम भइरहेको छ । बाढीले खाल्टाखुल्टी पारेको ठाउँमा माटो भरेर जमिनको सतह मिलाइँदै छ


एमाले महाधिवेशनः पदाधिकारी मिलाउन ओलीलाई सकस

काठमाडौं । नेकपा एमालेमा अध्यक्ष बाहेकका पदाधिकारीका लागि आकांक्षी धेरै भएपछि मिलाउन सकस परेको छ। एमाले विधानमा अध्यक्षसहित १५ पदाधिकारी हुने व्यवस्था छ तर आकांक्षी धेरै हुँदा नेताहरूको व्यवस्थापन गर्न


एमाले महाधिवेशनमा खर्चकाे यस्ताे आँकलन, निस्कियाे यति कराेडकाे हिसाब किताब

काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशनमा ७ करोड ५० लाख खर्च हुने प्रक्षेपण गर्दै तयारी सुरु गरिएको छ । महाधिवेशन आर्थिक कमिटीका संयोजक बिष्णु रिमालका अनुसार नवौं महाधिवेशन भन्दा १०औं महाधिवेशनमा


एमाले महाधिवेशनः स्वास्थ्यकर्मी संघबाट पाँच प्रतिनिधि सर्वसम्मत

काठमाडौँ । चितवनमा आयोजना हुन गइरहेको नेकपा एमालेको १०औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । आठ दिनपछि हुने महाधिवेशनका लागि राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालबाट पाँच


एमाले महाधिवेशनः प्रवासबाट को को छानिए प्रतिनिधि ? (सूचीसहित)

काठमाडौं । नेकपा (एमाले) ले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनका लागि प्रवास क्षेत्रबाट पनि प्रतिनिधि चयन गरेको छ । चयन भएका महाधिवेशन प्रतिनिधिले १० देखि १२ मंसिरमा चितवनमा हुने महाधिवेशनमा भाग


एमाले महाधिवेशन : एकीकृत समाजवादीलाई नबोलाइने, पाँच करोडभन्दा बढी खर्च हुने अनुमान

कुलप्रसाद काफ्ले चितवन । नेकपा (एमाले)ले १०औँ राष्ट्रिय महाधिवेशनको व्यवस्थापनसँगै प्रचारप्रसारलाई पनि तीव्रता दिएको छ । महाधिवेशन सुरु हुन अब आठ दिन मात्रै बाँकी छ । महाधिवेशनको उद्घाटन सत्रमा सहभागी


एमाले महाधिवेशनः ओली सर्वसम्मतको पक्षमा, अरुमा रस्साकस्सी

काठमाडौं । एमाले नेताहरूले १०औँ महाधिवेशनबाट सहमतिमा नयाँ नेतृत्व चयन गर्ने भनिरहेका छन् । अध्यक्ष पदमा केपी शर्मा ओली निर्विकल्प देखिन्छन् । तर सहमतिमा अन्य पदाधिकारी को को आउलान् ?