एमाले महाधिवेशन « Nagarik Khabar

Tag: एमाले महाधिवेशन

एमाले महाधिवेशनः बन्द सत्रमा चार हजार सहभागी हुने, सहभागीलाई नेपाली खानाको व्यवस्था

चितवन । एमालेले १०औँ राष्ट्रिय महाधिवेशनको व्यवस्थापनका लागि तयारी तीव्र पारेको छ । महाधिवेशनको उद्घाटन सत्र हुने नारायणी नदी किनारमा बुधबारदेखि मञ्च निर्माणको काम सुरु हुँदै छ । काठमाडौँबाट आएको


एमाले महाधिवेशन: ४१ जिल्लामा प्रतिनिधि चयन

काठमाडौं । नेकपा (एमाले) को १० औं महाधिवेशनका लागि ४१ जिल्लामा प्रतिनिधि छनोट कार्य सकिएको छ । आइतबार तीन बजेसम्म भौगोलिक तर्फ ४१ जिल्लामा महाधिवेशन प्रतिनिधि छनोट सकिएको विवरण प्राप्त


एमाले महाधिवेशनः कर्णालीका नौ जिल्लाबाट १११ प्रतिनिधि छानिए (नामावलीसहित)

सुर्खेत । कर्णाली प्रदेशका १० मध्ये नौ जिल्लाबाट नेकपा (एमाले) १०औँ महाधिवेशनका लागि १ सय ११ प्रतिनिधि छनोट भएका छन् । मुगु जिल्लाबाहेकका अन्य जिल्ला प्रतिनिधि छनोट गरिएको हो ।


एमाले महाधिवेशनः जबस र पेशागत संगठनबाट प्रतिनिधि छनोट

काठमाडौं । नेकपा एमालेको १०औँं राष्ट्रिय महाधिवेशनका प्रतिनिधि चयन कार्यक्रम अन्तिम चरणमा पुगेको छ । जिल्लाबाटसहित एमाले आवद्ध जनवर्गीय तथा पेशागत संगठनले पनि क्रमशः महाधिवशसन प्रतिनिधि चयन गरिरहेका छन् ।


एमाले महाधिवेशन स्थलमा प्रतिनिधि हुन तछाड मछाड, २८ कोटामा २०६ जनाको उम्मेदवारी

चितवन । नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशन १०–१२ मंसिरसम्म चितवनमा हुँदैछ । त्यसका लागि एमालेले आज देशभर महाधिवेशन प्रतिनिधि छनोट गर्दैछ । चितवनबाट महाधिवेशनमा २८ जना प्रतिनिधि जानुपर्नेमा सात गुणा


एमाले महाधिवेशनः गोरखामा १५ प्रतिनिधिमा ३५ जनाको उम्मेदवारी, सबै सर्वसम्मत

गोरखा । देशभर वडा, नगर र गाउँ अधिवेशन सम्पन्न गरेको एमालेले आज देशभर एकै पटक १०औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनौट गर्दैछ । महाधिवेशन प्रतिनिधिका लागि केही जिल्लामा चुनाव हुनेदेखि चरम


एमाले महाधिवेशनः ओखलढुंगामा ढुंगेल र सुनुवार समूहबीच टकराव

ओखलढुंगा । नेकपा एमालेको १०औँ महाधिवेशनका लागि प्रतिनिधि छनोट गुटगत विभाजनले सहमतिमा नहुने भएको छ । दुई गुटबीचको विवाद र माओवादीबाट प्रवेश गरेका समूहलेसमेत भाग खोजेपछि निर्वाचन निश्चित भएको हो


एमाले महाधिवेशन उद्घाटनमा को–को आउँदै छन् अतिथि ?

काठमाडौँ । नेपाल एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा देशभित्र र बाहिरका राजनीतिक दलका प्रतिनिधिलाई सहभागी गराइने भएको छ । आउँदो १०–१२ मंसिरमा हुने पार्टीको १०औँ महाधिवेशनमा देशभित्र र बाहिरका राजनीतिक


एमाले महाधिवेशन : प्रतिनिधिलाई दुईथरी शुल्क

काठमाडौँ । नेकपा (एमाले)ले आगामी १०औँ महाधिवेशनमा प्रतिनिधित्व गर्नेहरुलाई दुईथरी शुल्क निर्धारण गरेको छ । पार्टीको १०औँ महाधिवेशनका विषयमा जानकारी दिन बुधबार केन्द्रीय प्रचार विभागले गरेको पत्रकार सम्मेलनमा विभाग प्रमुख


एमाले महाधिवेशनः २७ कात्तिकमा एकै दिन यसरी छानिँदै छन् प्रतिनिधि

काठमाडौँ । नेकपा एमालेको १०औँ महाधिवेशनका प्रतिनिधि यही २७ कात्तिकमा एकै दिन छानिँदै छन् । एमाले प्रचार विभागले १०औँ महाधिवेशनका विषयमा जानकारी दिन बुधबार पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार २७