एमाले « Nagarik Khabar

Tag: एमाले

रुपन्देही घटनाबारे एमालेको आरोप: सरकारले दशैंको मुखमा चार जनाको हत्या गर्‍यो !

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेले संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभामा आइतबार रुपन्देहीमा भएको सुकुम्वासीको मृत्यु र झडपको घटनाप्रति प्रश्न उठाएको छ । राष्ट्रिय सभामा बोल्दै रुपन्देहीमा सरकारले दमन


एमालेले गर्‍यो सार्वजनिक लेखा समितिको सभापतिमा दावी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसदको सार्वजनिक लेखा समितिको सभापतिमा दावी गरेको छ । आइतबार सार्वजनिक लेखा समितिको बैठकको सुरुमै बोल्दै नेकपा एमालेका सांसदद्वय गोकुलप्रसाद बाँस्कोटा र राजेन्द्रप्रसाद


एमालेको अवरोधपछि संसद बैठक असोज २२ गतेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक असोज २२ गतेसम्मका लागि स्थगित भएको छ । संसद बैठक सुरु हुनासाथ एमाले सांसदहरुले रोष्टम घेर्दै नाराबाजी गरेपछि संसद अवरुद्ध भएको थियो । अवरोधका बीच सभामुख


एमालेको १०औँ महाधिवेशन बुटवलमा गर्ने ओलीको घोषणा

काठमाडौं । नेकपा एमालेको १०औँ महाधिवेशन बुटवलमा हुने भएको छ । गोदावरीमा चलेको तीन दिने प्रथम विधान महाधिवेशन समापन कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले १०औँ महाधिवेशन बुटवलमा गर्ने घोषणा गरेका


एमालेमा पराजित नेता सोही पदमा मनोनित हुन पाउने

काठमाडौँ । एमालेमा पराजित नेता सोही पदमा मनोनित हुन पाउने भएका छन् । एमालेको विधान महाधिवेशनको हलले पराजित नेतालाई सोही पदमा मनोनीत हुन नपाउने गरी विधानमा राख्न माग गरेको थियो


एमालेमा थपियो वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद, अब पदाधिकारी संख्या १५

काठमाडौं । नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद थपिएको छ । गोदावरीमा जारी समूहगत छलफलमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद राख्नुपर्ने जोडदार माग उठेको थियो । विधान महाधिवेशनमा उपमहासचिव


यस्तो हुनेछ एमाले केन्द्रीय समिति

काठमाडौं । ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी एमाले विधान महाधिवेशनले पार्टीका केन्द्रीय संरचना प्रस्ताव गरेको छ । जसअनुसार अब एमाले केन्द्रीय कमिटी दुई सय २५ सदस्यीय हुने भएको छ


एमालेमा उपमहासचिव पद खारेज

काठमाडौं । एमालेले उपमहासचिव पद नै खारेज गरेको छ । गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी प्रथम विधान महाधिवेशनबाट जारी गरेको बाधा अड्काउ फुकाउ आदेशमा उपमहासचिव पद खारेज गरिएको छ ।


एमाले विधान महाधिवेसन (LIVE)

ललितपुर । नेकपा एमालेको पहिलो विधान महाधिवेसन सनराइज हल गोदावरीमा औपचारिक रुपमा सुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली हलमा प्रवेश गरेसँगै महाधिवेसनको औपचारिक कार्यक्रम सुरु भएको हो


एमाले स्थायी कमिटी बैठक केहीबेरमा, भीम रावल पनि बैठकस्थल पुगे

काठमाडौं । नेकपा (एमाले) को स्थायी कमिटी बैठक च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा केहीबेरमा सुरु हुँदैछ । बिहान ११ बजे बोलाइएको बैठक साढे ११ बजेसम्म पनि सुरु भएको छैन । नेताहरु