एमाले « Nagarik Khabar

Tag: एमाले

एमालेमै फर्किए नेकपा एसका केन्द्रीय सल्लाहकार ढकाल

रुपन्देही । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सल्लाहकार नन्दी केशर ढकाल नेकपा एमालेमै फर्किएका छन् । रुपन्देहीको बुटवलमा आयोजित नगर अधिवेशन कार्यक्रममा ढकाल मूल पार्टीमै फर्किएका हुन्


खोटाङमा एमालेको ७८ वडा अधिवेशन टुंगियो, एकमा विवाद

खोटाङ । विवादका कारण खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा नेकपा एमालेको वडा अधिवेशन स्थगित भएको छ । अध्यक्ष पदका आकांक्षी प्रदीप राई र नारायण कार्कीले आ–आफ्नो दाबी नछाडेपछि एमाले राजापानीको


पार्वत गुरुङको गृहपालिका गौरीशंकरमा एमालेको पहिलो अधिवेशन, जंग गुरुङको नेतृत्वमा ७५ सदस्यीय कमिटी

दोलखा । नेकपा एमालेको अधिवेशन गर्ने पहिलो पालिका पूर्वसञ्चारमन्त्री पार्वत गुरुङको गृहपालिका बनेको छ । दोलखाको गौरीशंकर गाउँपालिकामा नेकपा एमालेले तोकिएको भन्दा अघिल्लो दिन आज नै पालिका अधिवेशन समपन्न गरी


एमालेको १०औं महाधिवेसनबाट केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला सुनिश्चित

काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेसनबाट केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला सदस्यको संख्या सुनिश्चित हुने भएको छ । आगामी मंसिर १० देखि १२ सम्म चितवनमा हुने महाधिवेशनबाट अहिलेसम्मकै धेरै महिला


एमालेको केन्द्रीय कार्यालय अब तुलसीलाल स्मृति प्रतिष्ठानमा

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कार्यालय च्यालसलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सारिने भएको छ । गत वैशाखमा थापाथलीमा सारिएको कार्यालय प्रतिष्ठानको भवनमा सारिने पार्टीका महासचिव ईश्वर पोखरेलले जानकारी दिए ।


अब एमालेका सबै पार्टी गतिविधि तुलसीलाल स्मृति प्रतिष्ठानबाटै, भयो समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । एमाले र तुलसीलाल स्मृति प्रतिष्ठानबीच आइतबार समझदारी पत्रमा हस्ताक्षर भएको छ । आइतबार प्रतिष्ठानमा आयोजित कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेल र प्रतिष्ठानका अध्यक्ष गोपाल शाक्यबीच समझदारी पत्रमा हस्ताक्षर


प्रदेशसभा बैठक स्थगित गर्न एमालेको माग (पत्रसहित)

विराटनगर । मुख्यमन्त्री भीम आचार्यले पेस गरेको विश्वासको मतको प्रस्तावमाथि छलफल र मतविभाजन गर्ने कार्यसूची सार्वजनिक गरिएको प्रदेशसभा बैठक स्थगित गर्न सत्तारुढ नेकपा एमाले संसदीय दलको कार्यालय प्रदेश १ ले


धनुषामा एमालेको ११७ वटा वडाको अधिवेशन सर्वसम्मत

जनकपुरधाम । धनुषामा नेकपा एमालेको ११७ वडामा अधिवेशन सम्पन्न भएको छ । जिल्लामा रहेका १७० वडामा उद्घाटन सत्र सम्पन्न भए पनि ११७ वटा वडामा शनिवार अधिवेशन सम्पन्न हुन सकेको एमालेका


एमालेका विभिन्न कमिटीमा अधिवेशन

काठमाडौं । नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटीअन्तर्गतका चार विशेष जिल्ला कमिटी इलाका र शाखा अधिवेशनमा जुुटेका छन् । सो प्रदेश कमिटीअन्तर्गत पेसागत, मजदुर, उद्योगी व्यवसायी र युवा विद्यार्थी विशेष


पाँच दलीय गठबन्धन अग्रगामी हुनै सक्दैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलको गठबन्धन अग्रगामी हुनै नसक्ने बताएका छन् । शनिबार वडा अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले सत्ता गठबन्धनमा