काठमाडौं « Nagarik Khabar

Tag: काठमाडौं

फेरि काठमाडौं विश्वकै प्रदूषित शहर

काठमाडौं । वायु प्रदूषणले गर्दा काठमाडौं विश्वकै प्रदूषित शहरको सूचीमा पुनः परेको छ । शिवपुरी क्षेत्र सहित काठमाडौं आसपासका जंगलहरुमा भएको आगलागी, हावा नचल्नु, पानी नपर्दा उपत्यकामा धुवाँ र धुलोका


आजपनि काठमाडौं विश्वको प्रदूषित सहरको शीर्ष स्थानमा

काठमाडौं । विश्वको वायु प्रदूषित सहर मापन गर्ने आइक्युएयर डट कममा आज पनि काठमाडौं पहिलो स्थानमा परेको छ । यसअघि पनि पटक–पटक विश्वको पहिलो प्रदूषित सहरमा परेको काठमाडौं बुधबार बिहान


धारिलो हतियार देखाइ आइएमई लुटपाट गर्ने पक्राउ

काठमाडौं । काठमाडौंको खिचापोखरीस्थित एक आइएमई लुटपाट गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीयवासी प्रवेश राजभण्डारीले सञ्चालन गरेको ग्लोबल जिपाङ टुर्स एन्ड ट्राभल्स नामक आइएमईबाट रु ६ लाख लुटपाट


यस्ताे छ महाशिवरात्री पर्वमा काठमाडौंको ट्राफिक व्यवस्थापन

काठमाडौं । महाशिवरात्री पर्वका अवसरमा हुने भक्तजनहरुको भिड र सवारी चापलाई मध्यनजर गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापन मिलाएको जनाएको छ । पशुपति क्षेत्रमा पूजाआजामा आउने भक्तजन एव दर्शनार्थीहरूलाई


काठमाडौंका यी क्षेत्रमा दुई दिन विद्युत बन्द हुने

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा दुई दिन विद्युत् कटौती हुने भएको छ । सडक विस्तार कार्य भइरहेको र विद्युतीय संरचना स्थानान्तरण गर्नुपर्ने भएकाले शनिबार र आइतबार विद्युत आपूर्ति बन्द गर्न


तीनकुने–कोटेश्वर–जडीबुटी : सुरुङमार्ग निर्माण गर्न अध्ययन

काठमाडौं । राजधानीको तीनकुनेदेखि जडीबुटीसम्म सुरुङमार्ग निर्माण गर्न अध्ययन थालिएको छ । सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजङ्ग थापाले राजधानीको सडक व्यवस्थापनको ठूलो समस्याका रूपमा रहेको तीनकुने, कोटेश्वर र


नेकपा प्रचण्ड–माधव पक्षको जुलुस सुरु नहुँदै काठमाडौं अस्तव्यस्त, सर्वसाधारणलाई सास्ती

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षको बृहत विरोध प्रदर्शन हुने भएपछि बिहानैदेखि काठमाडौं अस्तव्यस्त देखिएका छन् । काठमाडौं उपत्यकाको रिङरोडभित्र ठूला यातायातका साधन प्रवेश नपाउँदा सर्वसाधारण, कर्मचारीलाई सास्ती


तीव्र गति, कडा ब्रेक : काठमाडौंको मुख्य सडकमै यसरी पल्टियो बस

काठमाडौं । फराकिलो मिलेको सडक । खाल्डाखुल्टी केही छैन । यातायातका साधनको चाप पनि छैन । तर, विहीबार विहान काठमाडौंको केन्द्रमा रहेको भद्रकाली नजिकै मुख्य सडकमा बस पल्टियो । भद्रकालीमै


काठमाडौं महानगर नगरसभाको आठौं अधिवेशन सुरु, तीन विधेयक प्रस्तुत

काठमाडौँ । काठमाडौं महानगर नगरसभाको आठौं अधिवेशन सुरु भएको छ । आजबाट सुरु अधिवेशनमा तीन ओटा विधेयक पेस भएका छन् । बैठकमा ‘काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण गर्न


चोरीको मोटरसाइकल चढ्ने दुई पक्राउ

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंले चोरीका माटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ । पीडित सहायता एकाइबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरीले यहाँको सोह्रखुट्टेस्थित सडकबाट धादिङको नीलकण्ठ नगरपालिका–९ मुरलीभन्ज्याङ