काठेखोला गाउँपालिका « Nagarik Khabar

Tag: काठेखोला गाउँपालिका

२८० किलोको नगरा !

बागलुङ । काठेखोला गाउँपालिका–४ तङ्ग्राममा २८० किलोको नगरा निर्माण गरिएको छ । गाउँमैत्री अक्षयकोषले त्यसलाई ‘देशकै ठूलो’ नगरा भनेर दाबी गरेको छ । कला, संगीत र साहित्यको संरक्षणमा क्रियाशील अक्षयकोषद्वारा


काठेखोला गाउँपालिकाको केन्द्र जोड्ने सडक कालोपत्र

बागलुङ । पुष्पलाल (मध्यपहाडी)राजमार्गबाट काठेखोला गाउँपालिकाको केन्द्र जोड्ने सडक कालोपत्र गर्न थालिएको छ । राजमार्गको बागलुङ खण्डअन्तर्गत अक्षेतेबाट गाउँपालिकाको प्रशासनिक केन्द्र जोड्ने सडक कालेपत्र गर्न सुरु गरिएको छ । राजमार्गसमेत


नीतिगत व्यवस्था नहुँदा विप्रेषणको उपयोग गर्न सकिएन

बलेवा । बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजारबाट भौतिक दूरीका हिसाबले नजिकै रहेको गाउँपालिका हो काठेखोला गाउँपालिका । साविकका सात ओटा गाउँविकास समितिलाई एकीकृत गरेर बनेको गाउँपालिकाको आयस्रोतको मुख्य आधार हो


पदमार्ग बनाउन प्रवासीले जुटाए ६५ लाख

बागलुङ । प्रवासीको सहयोगमा धार्मिक पर्यटकीय गन्तव्यस्थल बिहुँ र रामकोटमा पदमार्ग निर्माण थालिएको छ । काठेखोला गाउँपालिका–६ शान्तिचोकदेखि वडा नम्बर ५ रामकोटस्थित त्रिपुरेश्वर महादेव मन्दिर जोड्ने पदमार्गको बुधबार सन्त समाजका


दसैँ मान्न आउनेमा कोरोना : धम्जा सीमा पाँच दिनलाई बन्द

बलेवा । दसैँ मनाउन भारतबाट आएका युवामा कोरोना संक्रमण देखिएपछि बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा (पर्यटकीय गाउँ) पाँच दिनका लागि पालिकाको प्रवेश नाका बन्द गरिएको छ । समूहमा टीका लगाएका ती


असिनापीडित १६५ परिवार किसानलाई राहत

बलेवा । बागलुङको काठेखोला गाउँपालिकाले असिनापानीले अन्नबालीमा क्षति पुगेका किसानलाई विभिन्न संघसंस्थाको सहयोगमा राहत उपलब्ध गराएको छ । गत वैशाख ८ गतेको भीषण असिनाबाट पीडित १ सय ६५ परिवारका लागि