काेराेना मृत्यु « Nagarik Khabar

Tag: काेराेना मृत्यु

जिम्बाब्बेका विदेश मन्त्रीको कोरोनाका कारण निधन

जिम्बाब्बे । जिम्बाब्बेका विदेशमन्त्री सिबुसिसो मोयोको बुधबार निधन भएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएको एक दिनपछि बुधबार उनको निधन भएको अधिकारीहरुले जनाएका छन् । राष्ट्रपति तथा मन्त्रिपरिषद्का कार्यवाहक


सेती प्रादेशिक अस्पतालमा कोरोनाबाट थप एकको मृत्यु

कैलाली । धनगढीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना अस्थायी अस्पतालमा थप एकजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका(५ का


त्रिवि शिक्षण अस्पतालमा कोरोनाबाट ३ जनाको मृत्यु

काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कोरोनाबाट ३ जना मृत्यु भएको छ । काठमाडौं र ललितपुरको २ जना पुरुषको तथा विवरण नखुलेका एक जनाको मृत्यु भएको अस्पतालको कोरोना फोकल पर्सन


संक्रमणबाट स्वास्थ्यकर्मीको मृत्यु

सुनसरी । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत एक स्वास्थ्यकर्मीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । प्रतिष्ठानको आकास्मिक कक्षमा कार्यरत २८ वर्षीय रेडियोग्राफरको आज साँझ मृत्यु भएको प्रतिष्ठानले जनाएको


दम र मधुमेहबाट पीडित कोरोना सङ्क्रमितकाे मृत्यु

पाल्पा । कोरोना सङ्क्रमणबाट पाल्पा वगनासकाली गाउँपालिका– ७ का एक जनाको आज मृत्यु भएको छ । मुत्यु हुनेमा वगनासकाली गाउँपालिका– ७ का ७८ वर्षीय पुरुष रहेका छन् । स्वास्थ्य कार्यालय


कोरोना संक्रमणबाट धादिङका तीनको निधन

धादिङ । कोभिड –१९ को संक्रमणका कारण दुई दिनका अवधिमा धादिङका तीन जनाले ज्यान गुमाएका छन् । नेपाल बार एशोसिएशन धादिङका संस्थापक अध्यक्ष अधिवक्ता गोबिन्दबहादुर श्रेष्ठको संक्रमणबाट मृत्यु भएको छ


होम आइसोलेसनमा बसेकाको ज्यान गयो

काठमाडाैं । कोरोना सङ्क्रमणपछि होम आइसोलेसनमा बसेका भक्तपुरका एक सङ्क्रमितको आज होम आइशोलेसनमै ज्यान गएको छ । दम तथा निमोनियाका बिरामी भक्तपुर नगरपालिका–७ इनाचोका ६९ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण


सङ्क्रमणबाट थप एकको मृत्यु

सिरहा । कोरोना सङ्क्रमणबाट आज सिरहाको लहानका थप एक महिलाको मृत्यु भएको छ । कोरोना सङ्क्रमित भई विराटनगरस्थित नोवल अस्पतालमा उपचाररत लहान नगरपालिका १ निवासी ६२ वर्षीय महिलाको मृत्यु भएको


हेटौँडाका सङ्क्रमितको चितवनमा मृत्यु

चितवन । भरतपुर अस्पतालमा उपचारका क्रममा एक पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उप–महानगरपालिका वडा नम्बर ९ प्रगतिटोलका ६६ वर्षीय पुरुष रहेका छन् । अस्पतालका


कोरोनाले काभ्रेमा थप एकको मृत्यु

काभ्रे । कोरोना सङ्क्रमणका कारण काभ्रे बेथानचोक गाउँपालिकाका एक वृद्धाको आज मृत्यु भएको छ । ती ७५ वर्षीया वृद्धाको वनेपास्थित शिर मेमोरिय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कोभिड–१९ रोकथाम तथा