कोरोना खोप « Nagarik Khabar

Tag: कोरोना खोप

सबै वकिललाई तत्काल कोरोनाको खोप उपलब्ध गराउन डिएलएको माग

काठमाडौं । महामारीका बेलामा पनि कानुन व्यवसायीहरुले संविधान र कानुनको रक्षार्थ अग्रपङ्क्तिमा रहेर कार्य गर्दै आएको भन्दै कानून व्यवसायीहरुलाई खोप पाउने अग्रसूचीमा राख्न डेमोक्रयाटिक लयर्स एसोसिएसन (डिएलए) ले माग गरेको


खोप लगाएकाहरू भन्छन्, ‘बाच्ने आशा जाग्यो’

धनगढी । कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको बेला सङ्क्रमणबाट बच्नका लागि एउटै मात्र भरपर्दो मानिएको कोरोनाविरुद्धको खोपको दुवै मात्रा लगाएकाहरू खुशी भएका छन् । सङ्क्रमणका कारण उच्च जोखिममा रहेको जिल्लामा


चीनको सिनोभ्याकद्वारा उत्पादित कोरोना खोपले डब्ल्यूएचओको मान्यता पायो

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठनले चीनको सिनोभ्याक कम्पनीको कोभिड खोपलाई आपतलीन प्रयोगको अनुमति दिएको छ। यो खोपले सुरक्षा, प्रभावकारिता तथा उत्पादनका अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेकाले आपतकालिन प्रयोगको अनुमति दिएको डब्ल्यूएचओले


सिरम इन्स्टिच्युटले भन्यो, ‘नेपाललाई तत्काल कोरोना खोप उपलब्ध गराउने सम्भावना छैन’

काठमाडौं । भारतीय कम्पनी सिरम इन्स्टिच्युटले पुसअघि नेपालमा कोरोनाविरुद्धको खोप उपलब्ध गराउन नसक्ने स्पष्ट पारेको छ । नेपालले सिरमबाट खरिद गरेको २० लाखमध्ये १० लाख डोज खोप अझै प्राप्त गर्न


बच्चाका लागि पहिलो पटक क्यानाडामा कोरोना खोपको मान्यता

एजेन्सी । क्यानाडाले १२ वर्षदेखि १५ वर्षसम्मका बालबालिकाका लागि फाइजरको भ्याक्सिनलाई अनुमति दिएको छ । बच्चाका लागि अनुमति पाउने यो नै संसारको पहिलो खोप हो । यो भन्दा पहिले यो


जुलाई ४ सम्म ७० प्रतिशत बयस्कलाई कोरोना खोप लगाउने वाइडेनको लक्ष्य

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुलाई ४ सम्ममा देशका ७० प्रतिशत बयस्कलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइसक्ने लक्ष्य तय गरेका छन् । जुलाई ४ मा अमेरिकाको स्वतन्त्रता दिवस मनाउने


नेपालमा ३ लाख ४८ हजार डोज कोरोनाविरुद्धको खोप भोली आइपुग्ने

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) विरुद्धको ३ लाख ४८ हजार डोज खोप आइतबार आइपुग्ने भएको छ । कोभ्याक्समार्फत आइतबार उक्त परिमाणको खोप काठमाडौं आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव


थप ५० लाख डोज कोरोना विरुद्धको खोप किन्ने प्रक्रिया सुरु

काठमाडौं । कोरोना भाईरस (कोभिड-१९) विरुद्धको खोप थप ५० लाख डोज सरकारले खरिदका लागि प्रक्रिया सुरु गरेको छ । मंगलबार संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिमा थप खोप खरिदका


अब सांसदलाई कोरोना विरुद्धको खोप दिइने

काठमाडौं । सांसदहरुलाई कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप लगाईने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा यही साता सांसद तथा संसद सचिवालयका कर्मचारीहरुलाई खोप दिन लागिएको हो । उनीहरुले


नख्खु कारागारका कैदीबन्दीलाई कोरोनाको खोप

ललितपुर । नख्खु कारागारका कैदीबन्दीलाई कोरोनाको खोप लगाउन शुरु गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा खगेश्वर गेलालले कारागारमा रहेका कैदीबन्दीको स्वास्थ्यलाई ध्यानमा राखी दुई दिनभित्र कोभिड खोप दिइने