कोरोना बीमा « Nagarik Khabar

Tag: कोरोना बीमा

कोरोना बीमा दाबी भुक्तानी प्रक्रिया सुरु हुने

काठमाडौं । सरकारले लामो समयदेखि अन्योलमा रहेको कोरोना बीमा दाबी भुक्तानी प्रक्रिया सुरु गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल र अन्य अधिकारीहरूलाई कोरोना बीमाका


जापानमा बस्ने २० नेपालीलाई कोरोना बीमा भुक्तानी

टाेकियाे । जापानमा नेपाली तथा विदेशीहरूका लागि केन्द्रित भई सञ्चालन गरिएको मिराई लाइफ इन्सुरेन्सले २० नेपालीलाई कोरोना सुविधा भुक्तानी गरेको छ । सो इन्सुरेन्सका अनुसार जापानका विभिन्न क्षेत्रमा रहेका नेपाली


कोरोना बीमाको दाबी भुक्तानी स्थगित

काठमाडौं । सरकारले तोकिएको रकम निकासी गर्न ढिलाइ गरेपछि सबै निर्जीवन बीमा कम्पनीहरूले कोरोना बीमाको दाबी भुक्तानी स्थगित गरेका छन् । नेपाल बीमक संघको आह्वानमा २० निर्जीवन बीमा कम्पनीहरूले शुक्रवारदेखि


कोरोना बीमाको अवधि सकियो

काठमाडौं । २०७७ साउन १ बाट परीक्षणका रूपमा सुरु गरिएको कोरोना बीमा २०७८ साउन १ देखि बन्द भएको छ तर अझै पनि कोरोना बीमा गरेका सयौँ कोरोना पीडितले बीमाबापतको दाबी


अहिलेसम्म आधाले मात्रै पाए कोरोना बीमाको भुक्तानी

काठमाडौं । कोरोना बीमाको माग दाबी गर्नेहरूमध्ये अहिलेसम्म ५६ प्रतिशतले मात्रै भुक्तानी पाउन सफल भएका छन् । कोरोना बिमा दाबी भुक्तानीमा ढिलाइ हुँदा अर्थमन्त्रालयले समेत चासो लिएपछि कम्पनीहरूले भुक्तानी दिन


पर्यटनमन्त्रीद्वारा ३ सय विपन्न नागरिकको कोरोना बीमा

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आफूले प्राप्त गरेको कोरोना बीमाबापतको रु एक लाख रकम निर्वाचन क्षेत्रका विपन्न नागरिकको कोरोना बीमामा खर्च गरेका छन् । ताप्लेजुङबाट प्रतिनिधिसभा


टोखाका कर्मचारी र जनप्रतिनिधिका कोरोना बीमा

काठमाडौं । टोखा नगरपालिकाले ४ सय ४८ कर्मचारी, जनप्रतिनिधि र स्वयंसेवकको कोरोना बीमा गरेको छ । काठमाडौंको उत्तरी क्षेत्रमा अवस्थित टोखाले पछिल्लो समय बढ्दै गएको कोभिड–१९ को संक्रमणलाई ध्यानमा राख्दै