कोरोना भाइरस « Nagarik Khabar

Tag: कोरोना भाइरस

कोरोनाको लक्षण नदेखिएका र पूर्ण खोप लगाएकाले अब पिसिआर टेष्ट गर्न नपर्ने : स्वास्थ्य मन्त्रालय

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको कुनै पनि लक्षण नदेखिएका र पूर्ण खोप लगाएका व्यक्तिहरुलाई स्वास्थ्य उपचारका लागि पिसिआर टेस्ट अनिवार्य नगराउन सम्बन्धित सबै स्वास्थ्य संस्था


खोप लगाउनेको भीडमा देखिएन स्वास्थ्य मापदण्डको पालना

काठमाडौँ । सरकारले माघ ७ गतेबाट सार्वजनिक स्थानमा प्रवेश गर्न कोरोना भाइरसविरुद्धको खोप कार्ड अनिवार्य बनाएपछि केही दिनयता खोप केन्द्रहरूमा खोप लगाउनेको चाप बढ्न थालेको छ । सरकारी तथा गैरसरकारी कार्यालय,


ओमिक्रोन भेरियन्ट : प्रदेश २ का सीमानाकामा कडाइ, स्थानीय तहको तयारी शून्य

महोत्तरी । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेसँगै प्रदेश–२ का भारतीय सीमानाकामा कडाइ गरिएको छ । छिमेकी राष्ट्र भारतमा दैनिक हजारौँको संख्यामा संक्रमित देखा परेपछि त्यसको असर नेपालमा पर्न


थप ३९७ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १ सय ३४ जनाको पीसीआर परीक्षण गर्दा


थप ५२७ जना संक्रमित, दुई जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५२७ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आठ हजार ८४८ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ५२७ जनामा कोरोना सङ्क्रमण


चीनमा कोरोना भाइरसले पुनः प्रभाव देखाउन थाल्यो

एजेन्सी । चीनमा कोरोना भाइरस संक्रमणको प्रकोपले पुनः प्रभाव देखाउन थालेको छ । पछिल्लो समय चीनमा लगातार संक्रमितको संख्या बढिरहेको छ । यसका कारण चिनियाँ सरकारले सतर्कता अपनाउँदै विभिन्न कडा


थप ९६८ जनामा काेराेना पुष्टि, ६ जनाकाे मृत्यु

काठमाडौँ । नेपालमा २४ घन्टाको अवधिमा ९६८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा देशभर ११ हजार ५८२ आरटी पिसिआर र ४


ब्राजिलको राष्ट्रपतिका छोरा एडुर्डोलाई कोरोना संक्रमण

काठमाडौँ । ब्राजिलको राष्ट्रपति जैर बोल्सोनारोका छोरालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सांसद्समेत रहेका एडुर्डो बोल्सोनारोले आफू सङ्क्रमित भएको शुक्रबार जानकारी दिएका हुन् । संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी


थप १ हजार ३७१ जनाले जिते कोरोना भाइरस

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३७१ जना कोरोना संक्रमितले कोरोना भाइरसलाई जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पतालमा उपचाररत तथा होम आइसोलेसनमा


२४ घन्टामा थपिए १४७८ संक्रमित, ६ जनाकाे मृत्यु

काठमाडौँ । नेपालमा २४ घन्टाको अवधिमा १ हजार ४७८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा देशभर ११ हजार ६७ आरटी पिसिआर