कोरोना संक्रमण « Nagarik Khabar

Tag: कोरोना संक्रमण

वैज्ञानिकको चिन्ता : कोरोना संक्रमणबाट मुक्त भए पनि फोक्सोमा यो गम्भीर रोगको खतरा !

एजेन्सी । कोरोना भाइरसको महत्वपूर्ण रोकथामको उपाय भनेको कोरोनाविरुद्धको भ्याक्सिन नै भएको वैज्ञानिकहरुले निष्कर्ष निकालेका छन् । निको भइसकेका अर्थात कोरोना मुक्त भएका व्यक्तिमा पल्मोनरी फाइब्रोसिस जस्ता खतरनाक रोगको संक्रमण


दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षसहित ११ जनालाई कोरोना संक्रमण

त्रिशूली । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित ११ जनामा कोरोना रोगको सङ्क्रमण पुष्टि भएको छ । असोज २१ गते गरिएको स्वाब परीक्षणको नतिजामा गाउँपालिकाको अध्यक्ष योविन्द्रसिंह तामाङ, उपाध्यक्ष अञ्जु आचार्यसहित


कोरोना भाइरसको संक्रमणबाट १५ वर्षीय किशोरको मृत्यु

काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण टिनएजरको ज्यान जान थालेको छ । १५ वर्षीय किशोरको गएराति मृत्यु भएको छ । दाङ घोराहीका १५ वर्षीय किशोरको नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल


कोरोनाले स्वास्थ्यमा थप समस्या देखिएपछि नेकपा सचेतक शान्ता चौधरी आइसियूमा

काठमाडौं । कोरोना भाइरसको संक्रमणपछि अस्पताल भर्ना भएकी नेकपा सचेतक शान्ता चौधरीलाई आइसियूमा सारिएको छ । वीर अस्पतालमा उपचाररत चौधरीको स्वास्थ्यमा थप समस्या देखिएपछि आइसियूमा सारिएको अस्पतालले जनाएको छ। चौधरीको


कोरोनाविरुद्धका चिनियाँ भ्याक्सिन अन्तिम चरणमा : विश्वव्यापी अभियानमा जोडियो चीन

एजेन्सी । कोरोना भाइरसविरुद्धको खोपमा चीन संसारमै सबैभन्दा अगाडि पुगेको छ । अन्तिम चरणका भ्याक्सिन परीक्षणको अहिलेसम्मको अवस्था हेर्दा चीन संसारमै सबैभन्दा अगाडि पुगेको छ । चीनका ५ वटा भ्याक्सिन


कोरोना संक्रमितको संख्या पछिल्लो २४ घन्टामा अहिलेसम्मकै उच्च : हेर्नुस् कहाँ कति संक्रमित ? (सूचीसहित)

काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या अहिलेसम्मै उच्च विन्दुमा पुगेको छ । पछिल्लो २४ घन्टामा कोरोना संक्रमितको संख्या अहिलेसम्मकै धेरै अर्थात ३ लाख ५२ हजार ८ सय ९० पुगेको छ


भेरी अस्पतालमा उपचाररत ३५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु

नेपालगञ्ज । नेपालगञ्जमा बुधबार एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । यहाँको भेरी अस्पतालमा उपचारका क्रममा दाङको घोराही उपमहानगरपालिका-१५ की ३५ वर्षीया महिलाको बुधबार दिउँसो ३ बजे मृत्यु भएको


उपत्यकामा उच्च सतर्कता अपनाउन सरकारको अपिल

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम उच्च रहेको औँल्याउँदै सरकारले उच्च सतर्कता अपनाउन उपत्यकावासीमा अपिल गरेको छ । यही असोज १९ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न सञ्चार


ललितपुरमा थप एक महिलाको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं । ललितपुरको सुमेरु अस्पतालमा उपचाररत एक महिलाको मृत्यु भएको छ । कोरोना संक्रमित उक्त महिलाकाे ललितपुरमा रहेको सुमेरु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन