कोरोना संक्रमित « Nagarik Khabar

Tag: कोरोना संक्रमित

कोरोना संक्रमण बढेपछि भिडभाड हुने स्थानहरूमा कडाइ गर्ने सरकारको तयारी

काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या तीव्र रुपमा बढिरहेको छ । सरकारले कोरोना संक्रमितको संख्या बढ्न थालेपछि स्वास्थ्य सम्बन्धी थप सतर्कता अपनाउन आग्रह गरेको छ । काठमाडौं उपत्यकाभित्रका


माओवादी अध्यक्ष प्रचण्ड कोरोना संक्रमित, सबै कार्यक्रम स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्यमा केही असहजता देखिएकाले शुक्रबार बेलुकी पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको प्रचण्डको सचिवालयले जनाएको


नेपालमा फेरि बढ्न थाल्यो कोरोना संक्रमित, थप ५४० जनामा संक्रमण, १ जनाको मृत्यु

काठमाडौं । नेपालमा बिहीबार ५ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार २ सय ९ पिसिआर परिक्षणका क्रममा ४ सय ७८ जना र ४


तीन दिनमा दिल्लीमा कोरोना संक्रमित तीन गुणा बढे, २४ घण्टामा १० हजार संक्रमित

काठमाडौं । भारतको दिल्लीमा कोरोना संक्रमित तिव्र रुपमा बढिरहेका छन् । पछिल्लो २४ घण्टामा १० हजार भन्दा धेरै संक्रमित थपिएका छन् । सो अवधिमा ८ जनाको मृत्यु भएको दिल्ली सरकारले


जर्मनीमा पहिलो पटक २४ घण्टामा कोरोना संक्रमित ५० हजार नाघे

एजेन्सी । जर्मनीमा बिहिवार कोरोना भाइरस संक्रमितको संख्या ५० हजार नाघेका छन् । महामारीको शुरुवात पश्चात पहिलो पटक यति धेरुै संक्रमित फेला परेको यो पहिलो घटना हो । पछिल्लो २४


थप ७६४ जनामा कोरोना संक्रमण, १० जनाको मृत्‍यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ४ सय ६६ पीसीआर परीक्षण गर्दा ७१५ जना


बेलायतमा घटेनन् कोरोना संक्रमित, एकै दिन ३२ हजारभन्दा बढीमा संक्रमण

एजेन्सी । बेलायतमा पछिल्ला केही हप्तायता कोभिड–१९ का संक्रमितहरुको संख्या बढ्दै गएका बेला आइतबार पनि एकै दिनमा ३२ हजार भन्दा बढी संक्रमित थपिएका छन् । ती संक्रमितहरु पछिल्लो २४ घन्टामा


बेलायतमा एकै दिन ३१ हजारभन्दा बढी कोरोना संक्रमित

एजेन्सी । बेलायतमा पछिल्ला केही हप्तायता कोभिड १९ का संक्रमितहरुको संख्या झन् बढ्न थालेको बताइएको छ । यहाँ प्राप्त पछिल्लो समाचारअनुसार मंगलबार मात्र बेलायतमा ३१ हजार भन्दा बढी संक्रमित भएको


थपिए २,००४ जनामा कोरोना संक्रमित, १६ जनाको मृत्यु

काठमाडौं । नेपालमा बिहीबार थप दुई हजार चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १० हजार ६ सय ५८ पिसिआर परिक्षणका क्रममा १ हजार ६ सय १९


भारतमा थप ४१ हजार ९ सय ६५ जना कोरोना भाइरस संक्रमित

एजेन्सी । भारतमा कोरोना भाइरसबाट मङ्गलबार थप ४१ हजार ९ सय ६५ जना संक्रमित भएका छन् । सोही अवधिमा ४ सय ६० जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी