खगराज अधिकारी « Nagarik Khabar

Tag: खगराज अधिकारी

एकीकृत समाजवादी पार्टी कृत्रिम गर्भाधानबाट जन्मिएको बच्चाजस्तो : खगराज अधिकारी

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद् तथा पूर्वमन्त्री खगराज अधिकारीले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी कृत्रिम गर्भाधानबाट जन्मिएको बच्चा जस्तो भएको टिप्पणी गरेका छन् । बिहीबार


संसद्‌मा लगातार विरोध हुँदा पनि सरकार तमासा हेरेर बस्यो : खगराज अधिकारी (भिडियाे)

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता खगराज अधिकारीले लगातार संसद्‌मा विरोध हुँदा पनि सरकार तमासा हेरेर बसेको आरोप लगाएका छन् । सोमबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै अधिकारीले


सभामुख सबैकाे साझा हुनुपर्छ : खगराज अधिकारी

पोखरा । नेकपा (एमाले) का नेता एवं निवर्तमान गृहमन्त्री खगराज अधिकारीले सभामुख कुनै पनि दलको नेता नभइ सबैका साझा हुनुपर्ने बताएका छन् । नेकपा एमाले पोखरा महानगरपालिका–३१ को बृहत् कार्यकर्ता


सुरक्षा समितिको बैठक जारी

काठमाडौं । राष्ट्रिय सुरक्षा समितिको बैठक अहिले बसिरहेको छ । गृहमन्त्री खगराज अधिकारीको अध्यक्षतामा बैठक बसिरहेको हो । गृह मन्त्रालयमा जारी बैठकमा गृह सचिव महेश्वर न्यौपाने, नेपाली सेनाका सथी प्रभुराम


संसदीय समितिमा एमाले हुन नपाएको अधिकारीको गुनासो

काठमाडौं । नेकपा एमालेका सांसद खगराज अधिकारीले संसदीय समितिमा आफूहरु नेकपा नै रहेको भन्दै विरोध जनाएका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै यस्तो बताएका हुन् । उनले फागुन २३ गते सर्वोच्च


दसैँ भत्ता रोक्न प्रधानमन्त्रीलाई नेकपा सांसद अधिकारीको पत्र

काठमाडौं । सत्तारुढ नेकपाका नेता तथा पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीले सांसदहरुको दसैँ भत्ता रोक्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेका छन् । प्रतिनिधि सभा सदस्य अधिकारीले आफूले पनि भत्ता नलिने


शहीद परिवारको व्यवस्थापनका लागि छुट्टै विभाग आवश्यक : नेता अधिकारी

कास्की । पूर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कमिटीका सहइन्चार्ज खगराज अधिकारीले शहीद, घाइते तथा बेपत्ता योद्धाहरुको परिवारको व्यवस्थापनका लागि पार्टीभित्र छुट्टै विभाग आवश्यक रहेको बताएका छन् ।