गण्डकी « Nagarik Khabar

Tag: गण्डकी

गण्डकीमा सत्ता गढबन्धनभित्रै असन्तुष्टि, नयाँ गठबन्धन बनाउने चेतावनी

पोखरा । गण्डकीमा नयाँ मन्त्रिमण्डल विस्तार गर्दा सल्लाह नभएको भन्दै सत्ता साझेदार दलहरूबीच नै मनमुटाव सुरु भएको छ । नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले मन्त्री नियुक्तीमा असहमति


गण्डकीमा साना दलले पनि सुविधा पाउने, संशोधन विधेयक संसद्‌मा

पोखरा । गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलले थप सुविधा पाउने भएका छन् । प्रदेश सरकारले साना दललाई लगाउँदै आएको दोहोरो थ्रेस होल्ड खारेज गरेर सुविधा दिन लागेको हो


गण्डकी प्रदेशका मन्त्रीद्वय कोरोनामुक्त

गण्डकी । गण्डकी प्रदेशका दुई मन्त्री कोरोना सङ्क्रमणमुक्त भएका छन् । प्रदेश सरकारका वन, वातावरण तथा भू–संरक्षणमन्त्री दीपक थापा र कृषि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढा दोस्रोपटकको


गण्डकीमा दुई जनालाई तोकियो जिम्मेवारी, मनाङेलाई दिइएन कुनै जिम्मेवारी

काठमाडौं । गण्डकी मन्त्रिपरिषदमा रहेका ४ जना मन्त्रीमध्ये २ जनालाई जिम्मेवारी तोकिएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सिफारिसमा मन्त्रीहरू कुमार खड्का र मधुमाया अधिकारीलाई मन्त्रालय


गण्डकीमा मन्त्रीको कार्यविभाजनको टुंगो लाग्यो, दीपक मनाङ्गेले पाएनन् गृह

पोखरा । गण्डकी सरकारले मन्त्रीको कार्यविभाजन टुंगो लगाएको छ । आइतबारसम्ममा मन्त्रीको कार्यविभाजन औपचारिक रुपमा हुने सहमति भएको छ । गत जेठ २९ गते चार मन्त्रीले सपथ लिए पनि अहिलेसम्म


गण्डकीमा पृथ्वीसुब्बा गुरुङलाई नै मुख्यमन्त्रीको सपथ खुवाइँदै

काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका पृथ्वीसुब्बा गुरुङलाई नै सपथ खुवाइने भएको छ । मुख्यमन्त्रीका लागि दावी पेस गरेका नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत पुष्टि गर्न नसकेपछि ठूलो दलको


गण्डकीमा विपक्षीलाई झड्का : जनमोर्चाका अर्को सांसद शाही पनि तटस्थ

काठमाडौं । गण्डकी प्रदेशमा नयाँ सरकार बनाउने विपक्षी दलहरुको योजना विफल हुने भएको छ । राष्ट्रिय जनमोर्चाका बहुमत सांसदले कुनै गठबन्धनमा नरहेको जनाएपछि विपक्षी दलहरूको प्रयासमा धक्का लागेको हो ।


गण्डकीका सबै जिल्लामा विपद् उद्धार एकाइ स्थापना हुने

पर्वत । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले विपद्को पूर्व तयारीलाई प्रभावकारी बनाउन सके ठूलो जनधनको क्षति हुनबाट जोगाउन सकिने बताएका छन् । भूकम्प सुरक्षा दिवसका अवसरमा


गण्डकीमा थप १२९ जना संक्रमण, १६७ कोरोना मुक्त

गण्डकी । गण्डकी प्रदेशमा पछिल्लो २४ घन्टामा १ सय २९ जना कोरोना संक्रमित थपिएका छन् भने १ सय ६७ जना निको भएका छन् । पछिल्लो एक हप्ताको तथ्याङ्कले थपिने संक्रमितभन्दा


गण्डकीका मुख्यमन्त्रीलाई विदेशिएका युवाको प्रश्न : स्वदेशमै केही गर्ने वातावरण खै ?

मुख्यमन्त्री ज्यू,गण्डकी प्रदेश, पोखरा । यहाँप्रति न्यानो अभिवादन ! यहाँसमक्ष केही प्रश्नहरु गर्ने अनुमती चाहन्छु । विगत लामो संघर्षपश्चात देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । यसमा सबैमा आ–आफ्नै प्रत्यक्ष