चीन « Nagarik Khabar

Tag: चीन

हुम्लालाई चीनले दियो स्वास्थ्य र खाद्य सामग्री

काठमाडौं । उत्तरी छिमेकी चीनले नेपालको सीमावर्ती जिल्ला हुम्लालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । बिहीबार चिनियाँ विदेश मन्त्रालय र तिब्बत स्वायत्त क्षेत्रका स्थानीय अधिकारीले हुम्लालाई स्वास्थ्य तथा दैनिक उपभोग्य


नेपाललाई चीनले थप २० लाख मात्रा खोप अनुदानमा दिने

काठमाडाैं । परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच आज टेलिफोन संवाद भएको छ । करिब एक घण्टा लामो कुराकानीका क्रममा चिनियाँ विदेशमन्त्री यीले नेपाललाई थप २० लाख मात्रा


चीनको सिचुवानमा पहिरोमा परी दुईको मृत्यु, १२ जना बेपत्ता

एजेन्सी । चीनको सिचुआन प्रान्तको दक्षिणपश्चिम क्षेत्रमा टियानक्वान काउन्टीमा भारी वर्षापछि गएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने कम्तीमा १२ जना हराइरहेका भएका स्थानीय अधिकारीहरूले आइतबार जानकारी गराएका


कोल्ड ड्रिङ्स् पिउँदा २२ वर्षीय युवाको मृत्यु, धमनी फुट्यो, कलेजो ध्वस्त

एजेन्सी । चीनमा २२ वर्षका एक युवाले १० मिनेटमा डेढ लिटर कोल्ड कोल्ड ड्रिङ्स् पिउँदा मृत्यु भएको छ । डाक्टरले लगातार नरोकिइकन कोल्ड ड्रिङ्स् पिउँदा ती युवकको पेटमा ग्यास बनेको


अब चीनले अन्य देशमा कोइलामा आधारित परियोजना नबनाउने, कारण यस्ताे

एजेन्सी । विश्वव्यापी रुपमा हरितगृह ग्यास उत्सर्जन कटौतीमा योगदान गर्नका लागि भन्दै चीनले आफ्नो देशको सीमाभन्दा बाहिर कोइलामा आधारित परियोजनाहरु नबनाउने बताएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले संयुक्त राष्ट्रसंघको


अफगानिस्तानलाई सहयोग गर्न चीनको आग्रह

संयुक्त राष्ट्रसंघ । चिनियाँ दूतले अफगानिस्तानलाई सहयोग गर्न विश्व समूदायसँग आग्रह गरेका छन् । आफ्नो चाहना र मोडेलमा नै सहयोग गरौँ तर अहिले अफगानिस्तानलाई सहयोग गर्न आवश्यक रहेको उनको भनाई


कारखानामा निसास्सिएर छ जनाको मृत्यु

एजेन्सी । स्थानीय अधिकारीहरूका अनुसार उत्तर चीनको हेबेई प्रान्तको बाओडिङ शहरको एउटा कारखानामा शनिबार निसासिएर छ जनाको मृत्यु भएको छ । दिउँसो करिब ३:०० बजको समयमा हेबेईको ग्रामिण क्षेत्र सुशुई


तालिवान सरकारलाई चीनको समर्थन, तीन करोड दश लाख अमेरिकी डलर दिने

वेइजिङ् । चीनले अफगानिस्तानमा बनेको नयाँ तालिवान सरकारलाई समर्थन जनाएको छ । विश्वका धेरै देशले तालिवान सरकारलाई समर्थन गर्न आनाकानी गरिरहेका बेला चीनले समर्थन गर्ने घोषणा गरेको हो । चीनले


चीनका बालबालिकाले अनलाइन गेम हप्ताको तीन घण्टा मात्र खेल्न पाउने

एजेन्सी । चीनले बालबालिकाको अनलाइन खेलको समयमा व्यापक कटौती गर्ने घोषणा गरेको छ । अनलाइन खेलका कारण बालबालिकालाई पठनपाठनमा समय नदिने समस्या भएको, अत्यधिक खेलका कारण उनीहरूमा एकोहोरोपन विकास भएको


कोभिड–१९ सङ्क्रमित यात्रु भेटिएपछि उडान स्थगित

एजेन्सी । चीनको नागरिक उड्डयन नियामक निकायले यात्रुमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि फिलिपिन्स एयरलाइन्स र कम्बोडिया एयरवेजको उडान स्थगित भएको घोषणा गरेको छ । चिनियाँ नागरिक उड्ययन प्राधिकरण (सीएएसी) का