जनता समाजवादी पार्टी (जसपा) « Nagarik Khabar

Tag: जनता समाजवादी पार्टी (जसपा)

जनसंख्याका आधारमा मधेसीको राजनीतिक प्रतिनिधित्व हुनुपर्छ : अध्यक्ष यादव

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई शान्ति, विकास एवम् समृद्धिको बाटोमा लानका लागि अहिलेको निर्वाचन प्रणालीमा सुधार गर्न आवश्यक भएको बताएका छन् । जसपा नेपाल कञ्चनपुर


मानव समुदायमा शिक्षाको विकास आवश्यक : उपेन्द्र यादव

राजविराज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मानव समुदायमा शिक्षाको विकास भए मात्र आधुनिक युगको विकास हुने बताएका छन् । सप्तरीको महदेवा गाउँपालिकास्थित बथनाहामा नवनिर्मित विद्यालय भवनको


संविधान संशोधन नभएसम्म सबै नेपालीको हित हुन सक्दैन : उपेन्द्र यादव

इनरुवा । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सबै नागरिकको राज्यमा सम्मानजनक सहभागिता नभएसम्म देश समृद्ध हुन नसक्ने बताएका छन् । सुनसरी सदरमुकाम इनरुवामा आइतबार अयोजना गरिएको कार्यकर्ता


सुकुम्बासी समस्या दिगो रुपमा समाधान गर्नुपर्छ : भट्टराई

चितवन । जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सुकुम्बासी समस्या दिगोरुपमा समाधान गर्नुपर्ने बताएका छन् । पत्रकारसँग आज यहाँ कुराकानी गर्दै उनले वास्तविक सुकुम्बासीहरुको


जसपाले पठाएका मन्त्रीमा यादव समुदायको बाहुल्यता भएपछि अरूको असन्तुष्टि

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले पठाएका चार मन्त्रीहरूमा यादव समुदायको मात्रै बाहुल्यता भएपछि पार्टीमा असन्तुष्टी देखिएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाएका चारमध्ये तीन जना


जसपामा मन्त्री छान्ने जिम्मा अध्यक्ष यादवलाई (भिडियाे)

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको चयन गर्ने जिम्मा पार्टी अध्यक्षलाई दिएको छ । सिंहदरबारमा मंगलबार बसेको जसपा संसदीय दलको बैठकले सरकारमा सहभागी


बाबुराम भट्टराईले भने, ‘खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो’

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा (एमाले)ले जनतालाई भ्रममा राख्न खोजेको आरोप लगाएका छन् । उनले शुक्रबारदेखि सुरु एमालेको विधान महाधिवेशनलाई निभ्ने बेलाको बत्तीको


पूर्वमाओवादीहरु एक हुनुपर्ने प्रचण्डको प्रस्तावमा बाबुरामको जबाफः ‘भावनात्मक कुरा मात्रै’

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले पूर्वमाओवादीहरु एकै ठाउँमा आउने कुरा ‘भावनात्मक कुरामात्रै’ भएको टिप्पणी गरेका छन् । शुक्रबार प्रगतिवादी कवि दिलिपकुमार श्रेष्ठको ‘सपनाको पाण्डुलिपी’


जसपाले हुम्लामा सुरु गर्‍यो ‘सुज’ अभियान

हुम्ला । जनता समाजवादी पार्टी (जसपा) हुम्लाले संगठन सुदृढीकरण तथा जनजागरण ‘सुज’ अभियान सञ्चालन गरेको छ । समाजवादी पार्टीले आजबाट चार महिनासम्म नियमित रुपमा ‘सुज’ अभियान सञ्चालन गर्ने जनाएको छ


उपप्रधानमन्त्री पाए मात्र उपेन्द्र सरकारमा जाने, नत्र अरूलाई पठाउने

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले उपप्रधानमन्त्रीको भागबन्डा पाए अध्यक्ष उपेन्द्र यादव नेतृत्वमा सरकारमा सहभागी हुने तयारी गरेको छ । शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा जसपा नेपालले उपप्रधानमन्त्री नपाएमा रेणु