जनता समाजवादी पार्टी (जसपा) « Nagarik Khabar

Tag: जनता समाजवादी पार्टी (जसपा)

जसपामा मन्त्री छान्ने जिम्मा अध्यक्ष यादवलाई (भिडियाे)

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको चयन गर्ने जिम्मा पार्टी अध्यक्षलाई दिएको छ । सिंहदरबारमा मंगलबार बसेको जसपा संसदीय दलको बैठकले सरकारमा सहभागी


बाबुराम भट्टराईले भने, ‘खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो’

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा (एमाले)ले जनतालाई भ्रममा राख्न खोजेको आरोप लगाएका छन् । उनले शुक्रबारदेखि सुरु एमालेको विधान महाधिवेशनलाई निभ्ने बेलाको बत्तीको


पूर्वमाओवादीहरु एक हुनुपर्ने प्रचण्डको प्रस्तावमा बाबुरामको जबाफः ‘भावनात्मक कुरा मात्रै’

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले पूर्वमाओवादीहरु एकै ठाउँमा आउने कुरा ‘भावनात्मक कुरामात्रै’ भएको टिप्पणी गरेका छन् । शुक्रबार प्रगतिवादी कवि दिलिपकुमार श्रेष्ठको ‘सपनाको पाण्डुलिपी’


जसपाले हुम्लामा सुरु गर्‍यो ‘सुज’ अभियान

हुम्ला । जनता समाजवादी पार्टी (जसपा) हुम्लाले संगठन सुदृढीकरण तथा जनजागरण ‘सुज’ अभियान सञ्चालन गरेको छ । समाजवादी पार्टीले आजबाट चार महिनासम्म नियमित रुपमा ‘सुज’ अभियान सञ्चालन गर्ने जनाएको छ


उपप्रधानमन्त्री पाए मात्र उपेन्द्र सरकारमा जाने, नत्र अरूलाई पठाउने

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले उपप्रधानमन्त्रीको भागबन्डा पाए अध्यक्ष उपेन्द्र यादव नेतृत्वमा सरकारमा सहभागी हुने तयारी गरेको छ । शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा जसपा नेपालले उपप्रधानमन्त्री नपाएमा रेणु


दल विभाजनसम्बन्धी अध्यादेश खारेज नभइ मन्त्रीको नाम नपठाउने उपेन्द्र यादवको अडान

काठमाडौँ । सत्तारुढ गठबन्धनले बनाएको कार्यदलका नेताहरुले कानुनविदहरुसँग छलफल गर्ने भएका छन् । उनीहरुले आजै छलफल गर्न लागेको एक नेताले बताए । गठबन्धनमा रहेका एक दल जनता समाजवादी पार्टी (जसपा)का


बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणमा ढिलाइ गर्नु हुँदैन : भट्टराई (भिडियाे)

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजना निर्माणमा अस्वभाविक ढिलाई भइरहेको बताएका छन् । सोमबार काठमाडौँको माइतिघरमा बुढीगण्डकी जलविद्युत आयोजना


सत्तारुढ गठबन्धनमा डा भट्टराईको पाँच बुँदे सुझाव

काठमाडाैं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सत्तारुढ गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुसँग आज छुट्टाछुट्टै भेट गरी विभिन्न पाँच बुँदे सुझाव दिएका छन् । पूर्वप्रधानमन्त्री भट्टराईले आज प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा


उपेन्द्र यादवलाई अध्यादेशको डर

काठमाडौं । भदौको दोस्रो साता प्रदेश २ को अस्थायी मुकाम जनकपुरधामबाट जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले भनेका थिए, ‘जसपा भदौ २२ पछि सरकारमा सहभागी हुन्छ।’ सो समयसीमा सकिएलगत्तै


बौद्धिक वर्ग नआउँदा राजनीतिमा विधिको शासन कायम हुन सकेन : उपेन्द्र यादव

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले बौद्धिक व्यक्तित्व नआएको कारणले अहिलेको राजनीतिमा विधिको शासन कायम हुन नसकेको बताएका छन् । मंगलवार बिहान जनकपुरमा ख्यातिप्राप्त चिकित्सकहरुलाई