जनता समाजवादी पार्टी (जसपा) « Nagarik Khabar

Tag: जनता समाजवादी पार्टी (जसपा)

जसपाका एकजना जनप्रतिनिधिले लोसपाबाट फिर्ता लिए नाम

सप्तरी । राजविराज नगरपालिकाकाका एकजना जनता समाजवादी पार्टी (जसपा)का जनप्रतिनिधिले लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा)बाट आफ्नो नाम फिर्ता लिएकी छिन् । नाम फिर्ता लिनेमा राजविराज नगरपालिका वडा नम्बर १० की वडा


पार्टीको नाम टुंगो लगाउन ठाकुर पक्षीय कार्यकारिणी समितिको बैठक जारी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)बाट बाहिरिएको महन्थ ठाकुर पक्षको कार्यकारिणी समिति बैठक पार्टी कार्यालय बबरमहलमा जारी छ। कार्यकारिणी समिति बैठकमा नयाँ पार्टीको नाम टुंगो लगाउने विषयमा छलफल भइरहेको एक


महन्थ ठाकुर पक्षमै फर्किए रेशम चौधरी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता रेशम चौधरीले महन्थ ठाकुर पक्षलाई साथ दिने भएका छन् । हाल कारागारमा रहेका चौधरीले पार्टी विभाजनका बेला ठाकुर पक्षलाई रोजेका हुन् ।


दल दर्ता गर्न महन्थ ठाकुर पक्ष निर्वाचन आयोगमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) आधिकारिकता उपेन्द्र यादव पक्षले पाएपछि दलविहीन बनेका महन्थ ठाकुरले नयाँ दल दर्ताका लागि निवेदन दिएका छन् । सरकारले संसदीय दल वा केन्द्रीय समितिको २०


जसपा केन्द्रीय समिति बैठक जारी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय समिति बैठक जारी छ । पार्टी कार्यालयमा स्थान अभाव भएपछि बैठक प्यालेसमा राखिएको जसपाले जनाएको छ । सोमबार पार्टीको कार्यकारिणी बैठकले केन्द्रीय समितिमा


प्रधानमन्त्री देउवा र महन्थबीच भेट : ठाकुरद्वारा अध्यादेश ल्याइदिन आग्रह

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेता महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आफू जीवनको उत्तरार्धमा दलविहीन बन्नु परेको भन्दै अध्यादेश ल्याइदिन आग्रह गरेका छन् । राजेन्द्र महतोसहितका नेताहरूलाई लिएर


ठाकुर पक्षीय जसपाको अगुवा कार्यकर्ता भेला सुरु

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)महन्थ ठाकुर पक्षको अगुवा कार्यकर्ता भेला काठमाडौंमा सुरु भएको छ । बागमती प्रदेश समितिद्वारा आयोजित प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला शनिबार दिउँसो काठमाडौंको कालिकास्थानस्थित अमृत


काठमाडौंमा जसपा महन्थ ठाकुर पक्षले कार्यकर्ता भेला गर्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले आज काठमाडौंमा भेला आयोजना गर्ने भएको छ। साउन २२ गतेदेखि देशव्यापी रुपमा भइरहेको अगुवा कार्यकर्ता भेला अन्तर्गत ‘बागमती प्रदेशको अगुवा कार्यकर्ता


निर्वाचन आयोगमा जसपाको विवरण अध्यावधिक : महन्थ ठाकुर अध्यक्षबाट आउट

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को विवरण अध्यावधिक गरेको छ । जसपा विवादमा अध्यक्ष उपेन्द्र यादव पक्षले आधिकारिकता पाएसँगै ३५ जनाको कार्यकरिणी सदस्यसहितको विवरण अयोगलाई उपलब्ध गराएको थियो


जसपाको अधिकारिकता पाएपछि यादवले बोलाए केन्द्रीय समिति बैठक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय समिति बैठक बस्ने भएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवले भदौ १ र २ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएका हुन् । काठमाडौंमा