जनता समाजवादी पार्टी (जसपा) नेपाल « Nagarik Khabar

Tag: जनता समाजवादी पार्टी (जसपा) नेपाल

सरकारमा जान जसपाको दुई विकल्प

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल आफ्नो दलले उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय पाए अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा र नपाए राजेन्द्र श्रेष्ठको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर


अध्यक्ष महन्थसहित चार नेतालाई स्पष्टीकरण सोध्ने यादव पक्षको निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको शनिबार बसेको कार्यकारिणी समितिको बैठकले पार्टी अध्यक्ष महन्थ ठाकुरसहित चार नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सोह्रखुटेस्थित नेवाः ब्याङ्क्वेटमा बसेको उक्त बैठकले


जसपाले आज संसदीय दलको नेता र उपनेता चयन गर्दै

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले आज संसदीय दलको नेता र उपनेता चयन गर्दैछ । आज बस्ने राष्ट्रिय कार्यकारिणी समितिको बैठकले दलको नेता र उपनेता चयन गर्न लागेको हो ।