जनता समाजवादी पार्टी « Nagarik Khabar

Tag: जनता समाजवादी पार्टी

जसपाका १७ प्रदेशसभा सदस्यले रोजे लोसपा

काठमाडौँ । जनता समाजवादी पार्टीका १७ जना प्रदेशसभा सांसद्ले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् । जनता समाजवादी पार्टी फुटेर लोसपा गठन भएपछि १७ प्रदेश सांसद्ले लोसपाका पक्षमा सनाखत गरेका


प्रतिगमनविरुद्धको आन्दोलन त्याग्नेहरुको उद्धार भयोः यादव

धनुषा । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रतिगमनविरुद्धको आन्दोलन छोडेर असंवैधानिक कदमको मतियार भएकालाई प्रधानमन्त्री शेरबहादुर देउवाले उद्धार गरेको टिप्पणी गरेका छन् । समाजवादी पार्टीले शुक्रबार जनकपुरधाममा आयोजना गरेको


जसपाबाट मन्त्री छान्न उपेन्द्रलाई चर्को सकस

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव मन्त्री छान्न पार्टीभित्र सकसमा परेका छन्। यही विषयमा अहिले उनी तनावमा रहेको यादवनिकट स्रोतले बतायो। मन्त्री छान्ने विषयमा बुधबार यादवले ललितपुरमा पार्टीको


आज निर्वाचन आयोगमा निष्ठाको सनाखत भइरहेको छ : शरदसिंह भण्डारी

काठमाडौं । जनता समाजवादी पार्टीका नेता शरदसिंह भण्डारीले जालझेल गरेर उपेन्द्र यादवले आफ्नो बहुमत निर्वाचन आयोगमा देखाए पनि त्यसबाट आफूहरु विचलित नभएको बताएका छन् । निर्वाचन आयोगमा सनाखतपछि सञ्चारकर्मीहरुसँग कुरा


बहुमत जोगाउन उपेन्द्र पक्षको भेला रिसोर्टमा

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको विवाद अब फुटको संघारमा छ । उपेन्द्र यादव र महन्थ ठाकुर दुबै पक्षले आफ्नो पक्षमा बहुमत पुर्याउन नेताहरु तान्ने कसरतमा लागेका छन् । निर्वाचन


जसपा आधिकारिकता विवाद : सुनुवाइ गर्न निर्वाचन आयोगमा इजलास बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता प्राप्त गर्ने दुई पक्ष (महन्थ ठाकुर र उपेन्द्र यादव)को दाबीबारे निष्कर्ष दिन निर्वाचन आयोगको इजलास आज बस्दै छ । ओली सरकारलाई हेर्ने दृष्टिकोण


ठाकुरलाई ६ जना सांसदले साथ छाडे

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले शुक्रबार बोलाएको संसदीय दलको बैठकमा उनी निकट ६ सांसद अनुपस्थित भएका छन्। ठाकुरसँग २० सांसद छन् तर ठाकुर पक्ष सरकारबाट


ओली प्रवृत्ति हिटलरी नाजीवाद र फाँसीवादसँग मिल्दोजुल्दो : भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले ओली प्रवृत्ति हिटलरी नाजीवाद र फाँसीवादसँग मिल्दोजुल्दो भएको टिप्पणी गरेका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत डा.भट्टराईले त्यस्तो टिप्पणी गरेका हुन्


राजपा कब्जा गर्न ठाकुर र यादप पक्षबीच प्रतिस्पर्धा

‘राष्ट्रिय जनता पार्टी (राजपा), नेपाल’ नाम कब्जा गर्न जनता समाजवादी पार्टीको महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच होडबाजी चलेको छ। तत्कालीन राजपा र समाजवादी पार्टी मिलेर जनता समाजवादी (जसपा) बनेको


महन्थ ठाकुर र उपेन्द्र यादव निर्वाचन आयोगमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव निर्वाचन आयोगको कार्यालय पुगेका छन् । निर्वाचन आयोगले छलफलका लागि जसपाका दुवै पक्षलाई आज बोलाएको थियो । आयोगमा