जनता समाजवादी पार्टी « Nagarik Khabar

Tag: जनता समाजवादी पार्टी

निर्वाचन आयोगले ठाकुर पक्षसँग माग्यो लिखित जवाफ

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीका महन्थ ठाकुर पक्षलाई लिखित जवाफ माग गरेको छ । आयोगले जसपा विवाद निरुपणको प्रक्रिया सुरु गरेको हो । असार ४ गते उपेन्द्र यादव


‘कार्यकारिणी फेर्ने अधिकार ठाकुरलाई’

काठमाडौं । जनता समाजवादी पार्टीको आधिकारिकता विवाद चर्केका बेला महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवकै सहमतिबाट जसपाको कार्यकारिणी समितिमा हेरफेर र पुनर्गठन गर्ने सम्पूर्ण अधिकार ठाकुरलाई दिएको निर्णयसम्बन्धी दस्तावेज


पार्टीको आधिकारिकता दावी गर्न निर्वाचन आयोग जाने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित हुने निर्णय गरेको छ । बालकुमारीस्थित


जसपा किचलोः एक–अर्काविरुद्धको कारबाही खारेज

काठमाडौं। निर्वाचन आयोगले जनता समाजवादी पार्टीमा एक पक्षले अर्को पक्षलाई गरेको कारबाहीलाई मान्यता नदिने निर्णय गरेको छ । आयोगको सो निर्णयसँगै जसपाले एकअर्कालाई गरेको कारबाहीसमेत खारेज भएको छ । आइतबार


नागरिकतासम्बन्धी समस्या मधेशको मात्र नभई समग्र मुलुकको हो : महन्थ ठाकुर (भिडियाे)

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ कार्यान्वयनमा रोक लगाउने सर्वोच्चको आदेशप्रति असन्तुष्टि व्यक्त गरेका छन् । साथै उनले अदालतको आदेशलाई भने सम्मान


ओलीले जसपालाई सहमतिभन्दा बढी मन्त्रालय दिए

काठमाडौं । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षका आधाभन्दा बढी नेताहरु मन्त्री भएका छन् । जसपाको ठाकुर पक्षका २० मध्ये ११ सांसद केपी ओली नेतृत्व सरकारका मन्त्री भएका छन् ।


आफ्नै पाँच सांसदले उपेन्द्र यादवको साथ छाडे

काठमाडौं । सरकारमा जाने निश्चित भएपछि जनता समाजवादी पार्टीको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षका केही सांसद तथा नेता महन्थ ठाकुर–राजेन्द्र महतो पक्षमा पुगेका छन्। ५ सांसद ठाकुर पक्षमा पुगेपछि सोमबार उपेन्द्र


राष्ट्रपति भण्डारीद्वारा जारी नागरिकता सम्बन्धी अध्यादेशको जसपाद्वारा स्वागत

काठमाडौँ । जनता समाजवादी पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जारी नागरिकता सम्बन्धी अध्यादेशको खुलेर स्वागत गरेको छ । अध्यक्ष सो पार्टीका अध्यक्ष महन्थ ठाकुरले आज एक विज्ञप्ति जारी गरी त्यसको स्वागत


आठ बुँदे सहमतिलगत्तै ठाकुर र यादवबीच अर्काे विवाद चुलियो

काठमाडौं । केपी ओली नेतृत्वको सरकार ढाल्ने कि सरकारविरोधी गठबन्धनमा नलाग्ने भन्ने विषयमा विवाद बढ्दै गई झण्डै फुट्न लागेको जनता समाजवादी पार्टीलाई विभाजनबाट रोक्न उक्त पार्टीको अध्यक्षद्वय महन्थ ठाकुर र


प्रम ओलीसंगको भेटबारे डा.भट्टराईको प्रष्टिकरण

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भेटेका छन्। प्रधानमन्त्री ओली र डा.भट्टराईबीचको भेटका बारेमा एमाले नेता महेश बस्नेतले