जनता समाजवादी पार्टी « Nagarik Khabar

Tag: जनता समाजवादी पार्टी

संसद विघटनविरुद्ध जसपाको आज देशब्यापी विरोध प्रदर्शन

काठमाडौं । जनता समाजवादी पार्टीले आज देशब्यापी विरोध प्रदर्शन गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरी आमचुनावको घोषणा गरेको विरोधमा जसपाले देशब्यापी विरोध प्रदर्शन गर्न लागेको हो ।


संघीय प्रणाली समाप्त पार्नेविरूद्ध एकजुट हुन आग्रह : अध्यक्ष यादव

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले संघीय प्रणालीलाई समाप्त पार्न खोज्नेविरुद्ध सम्पूर्ण गणतन्त्रवादी शक्ति एकजुट हुनुपर्ने खाँचो औँल्याएका छन् । नेपाल बौद्धिक पेशाकर्मी महासंघद्वारा शनिबार


नेकपा प्रवक्तालाई डा. भट्टराईले जस्केलाबाट छिरेको भन्दै तुजुक नदेखाउन भने

काठमाडौं । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले केही दिन अघि शीर्ष नेताहरुले अर्बौ रकम भ्रष्टाचार गरेको आफूसँग प्रमाण रहेको धारणा सार्वजनिक गरेका थिए । उनको उक्त भनाईको चौतर्फी


कोरोनाकालमा सञ्चारजगत्‌ले खेलेको भूमिका प्रशंसनीय छ : पूर्वप्रधानमन्त्री भट्टराई

पर्सा । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता डा बाबुराम भट्टराईले कोरोना महामारीको कठिन घडीमा सूचना प्रवाह गरी सम्बन्धित निकायलाई जिम्मेवार बनाउन नेपाली सञ्चारजगत्ले खेलेको भूमिका प्रशंसनीय रहेको


प्रदेश पाँचको नामकरण र स्थायी राजधानीको प्रस्तावमाथि संशोधन दर्ता

रुपन्देही । प्रदेश नम्बर ५ को नामकरण र स्थायी राजधानीको प्रस्तावमा प्रदेशसभाका नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका चारजना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन् । नेपाली कांग्रेसका रमा अर्याल