जनार्दन शर्मा « Nagarik Khabar

Tag: जनार्दन शर्मा

कोभिड–१९ महामारी नियन्त्रणका लागि विश्व बैंकको थप सहयोग आवश्यक : अर्थमन्त्री शर्मा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले कोभिड–१९ महामारी नियन्त्रणका लागि विश्व बैंकबाट नेपाललाई थप सहयोगको आवश्यकता औंल्याएका छन् । सोमबार मन्त्रालयमा विश्व बैंकको प्रतिनिधि मण्डलसँगको भेटमा बैंकले नेपाललाई पुर्‍याउँदै आइरहेको सहयोगका


राज्यलाई जनताप्रति जिम्मेवार बनाउँदै लैजान्छौँ : अर्थमन्त्री शर्मा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले राज्यलाई जनताप्रति जिम्मेवार बनाउँदै लैजाने नीति सरकारले लिएको बताएका छन् । शुक्रबार काठमाडौँमा अखिल क्रान्तिकारीको क्याम्पस जिल्ला सम्मेलन उद्घाटन गर्दै अर्थमन्त्री शर्माले विभिन्न क्षेत्रका जनताको


सञ्चयकोषले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ : अर्थमन्त्री शर्मा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले कर्मचारी सञ्चय कोषले लगानीयोग्य परियोजना उत्पादनमूलक क्षेत्रमा केन्द्रित गर्नुपर्ने बताएका छन् । कोषको ६०औँ वार्षिकोत्सव समारोहको भर्चुअल रुपमा आज उद्घाटन गर्दै मन्त्री शर्माले भने, “सञ्चयकर्ताको


एमालेसँगको सहमतिबाटै विधेयक पारित गर्छौँ : अर्थमन्त्री शर्मा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले प्रमुख प्रतिपक्षी दल एमालेको सहमतिमै संसदमा पेस भएका अर्थसम्बन्धी विधेयकहरू पारित गर्ने बताएका छन् । एमाले सांसद्हरूको नाराबाजीकाबीच प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने


अर्थमन्त्री शर्माले खारेज गरे ओलीले अघि बढाएका १४ सय सडक आयोजना

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले तत्कालीन केपी शर्मा ओलीले अघि बढाएका १४ सय सडक आयोजना खारेज गरेका छन् । अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयक पेस गर्दै पूर्ववर्ती सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले


अर्थमन्त्री शर्माको स्पष्टोक्ति : सेयर मूल्य घटबढ गराउन गभर्नरलाई फोन गरेको छैन

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले सेयर मूल्य घटबढ गराउन नेपाल राष्ट्र बैंकको गभर्नरलाई फोन नगरेको स्पष्ट पारेका छन् । आर्थिक अध्यादेश पेस गर्ने क्रममा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद्


गभर्नरलाई अर्थमन्त्रीको निर्देशन : सेयर बजारका समस्या समाधान गर्नु

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारका समस्या समाधान गर्न नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निर्देशन दिएका छन् । राष्ट्र बैंकको मौद्रिन नीतिमार्फत सेयर धितो कर्जामा १२ करोड सीमा


‘जनवादलाई लागू गर्न नसक्दा माओवादी कम्जोर बन्यो’

काठमाडौं । अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका संगठन बिभाग प्रमुख जनार्दन शर्माले जनयुद्धले स्थापीत गरेको २१ औं शताव्दीको जनवादलाई लागू गर्न नसक्दा पार्टी कमजोर भएको बताएका छन् । शनिबार काठमाडौंमा


अर्थमन्त्री शर्माले भने,‘कर्णालीमा बैंकहरुले लगानी बढाउनु पर्‍यो’

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बहुआयामिक गरिबीको दर सबभन्दा धेरै रहेको कर्णाली प्रदेशको विकास बिना समग्र राष्ट्रको गरिबी अन्त्य नहुने भएकोले त्यसतर्फ लगानी बढाउन बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गरेका


६० प्रतिशत हिस्सा उत्पादन क्षेत्रमा लगानी गर्न सहकारीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले लगानीको ६० प्रतिशत हिस्सा उत्पादनको क्षेत्रमा लगाउन बचत तथा ऋण सहकारीहरुलाई आग्रह गरेका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) को