जलविद्युत् आयोजना « Nagarik Khabar

Tag: जलविद्युत् आयोजना

अरुण-४ जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमति प्राधिकरणलाई

काठमाडौं । सरकारले अरुण नदीमा पहिचान भएको ४९० मेगावाट क्षमताको अर्धजलाशयुक्त अरुण–४ जलविद्युत् आयोजनाको सर्भेक्षण अनुमतिपत्र नेपाल विद्युत् प्राधिकरणलाई दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सङ्खुवासभाको भोटखोला र


बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणमा ढिलाइ गर्नु हुँदैन : भट्टराई (भिडियाे)

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजना निर्माणमा अस्वभाविक ढिलाई भइरहेको बताएका छन् । सोमबार काठमाडौँको माइतिघरमा बुढीगण्डकी जलविद्युत आयोजना


तनहुँ जलविद्युत् आयोजनाको कामप्रति जनप्रतिनिधिको चासो

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १ सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको कामप्रति तनहुँ क्षेत्र नं.२ का प्रतिनिधिसभा सदस्य केदार सिग्देलले चासो व्यक्त गरेको छ । आयोजनाको


कोसी करिडोर २२० केभी प्रसारण लाइनको निर्माण सकियो

रमेश लम्साल काठमाडौं । पूर्वाञ्चल क्षेत्रमा निर्माण भएका जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि महत्वपूर्ण मानिएको कोसी करिडोर प्रसारण लाइनको पहिलो खण्ड निर्माण सम्पन्न गरिएको छ । कुल २२०


अघि बढ्यो तल्लो अरुण जलविद्युत् आयोजनाको इआइए

रमेश लम्साल काठमाडौं । सरकारले तल्लो अरुण जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआएए) को प्रक्रिया अगाडि बढाएको छ । विद्युत् विकास विभागले एक सूचनामार्फत सो आयोजनाको प्रभाव क्षेत्रभित्र इआइएको काम


बाढीपहिरोको जोखिममा जलविद्युत् आयोजना, यसरी जोगाउन सकिन्छ

रमेश लम्साल काठमाडौं । मंगलबारको बाढीका कारण झन्डै डेढ दर्जन जलविद्युत् आयोजनामा सानाठूला क्षति पुगे । सोही क्षतिका कारण सरकारी तथा निजी क्षेत्रका केही आयोजना अझै पनि पुनः सञ्चालनमा आउन


बाढी-पहिरोको जोखिममा जलविद्युत् आयोजना, यस्तो छ जोगाउने तरिका

काठमाडौँ । मङ्गलबारको बाढीका कारण झण्डै डेढ दर्जन जलविद्युत् आयोजनामा सानाठूला क्षति पुगे । सोही क्षतिका कारण सरकारी तथा निजी क्षेत्रका केही आयोजना अझै पनि पुनः सञ्चालनमा आउन सकेका छैनन्


माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले खाली गर्यो जलाशयको पानी

काठमाडौं । तिब्बतमा पहिरो गएर तामाकोसी नदी थुनिएपछि त्यसको खतरालाई मध्यनजर गर्दै माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले आफ्नो जलाशय खाली गर्न थालेको छ । नेपाल–तिब्बत सिमानाको तिब्बततर्फ भिषण वर्षा र पहिरोले


विद्युत्‌मा कोभिडको धक्का

काठमाडौं । राष्ट्रिय प्रसारणमा हरेक वर्ष १ हजार मेगावाट विद्युत् थप गर्ने सरकारको लक्ष्यमा कोभिड १९ ले धक्का दिएको छ। सरकारको ४ सय ५६ र निजी प्रवर्द्धकका ५ सय गरी


जलविद्युत् आयोजनाको सुरुङ मार्गमा कार्यरत दुई मजदुरको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङस्थित तमोर नदीमा निर्माणाधीन मध्यतमोर जलविद्युत् आयोजनाको सुरुङ मार्गमा काम गरिरहेका दुई मजदुरको माथिबाट झरेको ढुङ्गाले किचेर ज्यान गएको छ । ज्यान गुमाउनेमा उदयपुर घर भएका २२ वर्षीय