जल तथा मौसम विज्ञान विभाग « Nagarik Khabar

Tag: जल तथा मौसम विज्ञान विभाग

आजदेखि केही दिन वर्षा, चट्याङ र हिमपातको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज शनिबारदेखि केही दिन देशका धेरैजसो स्थानमा मौसम बदली हुने प्रक्षेपण गरेको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार विशेष बुलेटिन जारी गर्दै


झापामा अत्यधिक वर्षा

झापा । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले झापाका नदीहरुमा आज बाढी आउने पूर्वानुमान गर्दै नदी आसपासमा सतर्कता अपनाउन आग्रह गरेको छ । विभागले आज बिहान जारी गरेको


बागमती नदीको जल सतह बढ्यो (फोटो फिचर)

काठमाडौं । हाल देशभरको मौसम सामान्यदेखि पूर्णतया बदली रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो स्थानहरुमा वर्षा भैरहेको छ । अझै भारी वर्षाको हुने


बुधबारदेखि भारी वर्षा, पूर्वतयारी गर्न मौसम विभागको आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी बुधबारदेखि मनसुन थप सक्रिय हुने प्रक्षेपण गरेको छ । देशको पूर्वी तथा मध्यभागमा बुधबारदेखि मनसुनी गतिविधि बढ्ने विभागले जनाएको छ । विभागका


‘यास’ चक्रवातको प्रतिकुल प्रभाव कायमै, सतर्कता अपनाउन आग्रह

काठमाडौं । बंगालको खाडीमा उत्पन्न भएको यास नामक चक्रवातले नेपालको मौसममा पनि प्रतिकूल प्रभाव पारेको छ। राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षा, हिमपात र हावाहुरी चल्ने भएकाले


यसपालिको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने

काठमाडाैं । यसपालीको मनसुनका समयमा मुलुकका धेरैजसो भूभागमा सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन अवधिमा सुदूरपश्चिम, कर्णाली, गण्डकी, वाग्मती प्रदशेका अधिकांश


स्थानीय वायुको प्रभाव कायमै, यस्तो छ आजको मौसमी अवस्था

काठमाडौं । हाल देशभरको मौसममा स्थानीय वायुको प्रभाव कायम रहेको छ। हाल देशको पहाडी भू–भागहरुको मौसममा आंशिक बदली भएको छ । बाँकी भूभागहरुको मौसम सामान्यातय सफा रहेको छ । आज


अब प्रभावमा आधारित मौसम पूर्वानुमान

नारायण ढुङ्गाना काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनको मौसम पूर्वानुमानको बुलेटिन जारी गर्ने गरेको छ । त्यसमा “नेपालमा फलानो/फलानो प्रदेशको उच्च पहाडी क्षेत्रमा मौसम यस्तो हुनेछ


यस्तो छ आज देशभरको मौसमी अवस्था

काठमाडौं । हाल देशभरको मौसममा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव कायमै रहेको छ। हाल देशका पहाडी भू–भागको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ । देशका बाँकी भू–भागको मौसममा आंशिक


यस्तो छ आजको मौसमी विवरणः पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली

काठमाडौं । हाल देश भरको मौसममा पश्चिमी वायुको प्रभाव कायमै रहेको छ। हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको मौसमा आंशिकदेखि सामान्य बदली रहेको छ । देशका