जोन्सन एन्ड जोन्सन « Nagarik Khabar

Tag: जोन्सन एन्ड जोन्सन

कोरिया जान चाहनेका लागि जोन्सन एन्ड जोन्सन खोप

काठमाडौं । दक्षिण कोरिया जान चाहनेहरुलाई सरकारले कोरोना विरुद्धको खोप लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रोजगारी वा अन्य सिलसिलामा दक्षिण कोरिया जान चाहनेहरुका लागि खोप लगाउने


काठमाडौंमा सकियो ‘जोन्सन एन्ड जोन्सन’ खोप

काठमाडौं । काठमाडौं महानगरपलिकामा ‘जोन्सन एन्ड जेन्सन’ खोप सकिएको छ । काठमाडौं महानगरभित्र दिइने खोप सकिएका कारण अहिले उक्त खोप अभियान रोकिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जानकारी दिएको छ ।


१८ वर्ष माथिकालाई ‘जोन्सन एन्ड जोन्सन’ खोप लगाउन सुरु

काठमाडौं । कोरोना भाइरस विरुद्धको जोन्सन एन्ड जोन्सन खोप काठमाडौँ जिल्लामा १८ वर्षमाथिका सबैलाई लगाइएको छ । खोप अभियानमा काठमाडौँ जिल्लामा सोचेभन्दा कमले लगाएको र खोप बच्ने भएकाले १८ वर्षमाथिका


‘जोन्सन एन्ड जोन्सन’ खोप अभियानको दोस्रो दिन (फोटो फिचर)

किरण शाही ललितपुर । ललितपुर महानगरपालिका–६ थपाहिटीमा आज जोन्सन एन्ड जोन्सनको खोप लगाइएको छ । खोप अभियानको अन्तिम दिन सरकारी कार्यालयमा कार्यरत कर्मचारीका साथै स्वास्थ्य र सरसफाइकर्मी अनि विदेश जान


वैदेशिक रोजगारमा जानेलाई सरकारले ‘जोन्सन एन्ड जोन्सन’ खोप दिने

काठमाडौं । खोप अनिवार्य गरिएको देशमा जाने नेपालीलाई पनि सरकारले जोन्सन एन्ड जोन्सन खोप दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैदेशिक रोजागारीमा जाने श्रमिकलाई पनि जोन्सन एन्ड जोन्सनको


अमेरिकाले पठाएको खोप काठमाडौं आइपुग्यो

काठमाडौं । अमेरिकाले उपलब्ध गराएको कोरोनाविरुद्धको खोप काठमाडौं आइपुगेको छ । अमेरिकी खोप उत्पादक कम्पनीको जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८ सय ५० डोज खोप लिएर कतार एयरको


कोरोनाविरुद्धको अमेरिकी ‘जोन्सन एन्ड जोन्सन’ खोप सोमबार नेपाल आइपुग्ने

काठमाडौं । अमेरिकाले नेपाललाई अनुदानमा उपलब्ध गराउन लागेको जोन्सन एन्ड जोन्सनको १५ लाख डोज खोप सोमबार नेपाल आइपुग्ने भएको छ । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले ‘कोभ्याक्स’मार्फत अमेरिकाले नेपाललाई


सोमबारभित्र ‘जोन्सन एन्ड जोन्सन’ को १५ लाख डोज खोप आउने

काठमाडौं । आगामी सोमबारभित्र कोभ्याक्स फ्यासिलिटीमार्फत ‘जोन्सन एन्ड जोन्सन’को १५ लाख मात्रा खोप नेपाल आउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार आगामी सोमबारसम्म अमेरिकाबाट सो खोप आउने


कोरोनाविरुद्धको खोपः कोभिसिल्डको विकल्पमा दुई खोप

काठमाडौं । कोभ्याक्सले कोरोना नियन्त्रणका लागि कोभिसिल्ड खोपको विकल्प दिन पत्राचार गरेसँंगै नेपालले कोभिसिल्डको विकल्पमा अन्य दुई कम्पनीका खोप सिफारिस गरेको छ । केही दिनअघि मात्र कोभ्याक्सले नेपाललाई कोभिसिल्डको विकल्पमा


अमेरिकाले जोन्सन एन्ड जोन्सनको ४० लाख डोज खोप मंगलबारसम्ममा वितरण गर्ने

वासिङ्टन, एएफपी । अमेरिकाले जोन्सन एन्ड जोन्सन कम्पनीद्वारा विकास गरिएको कोभिड–१९ विरुद्धको ४० लाख डोज खोप मंगलबारसम्ममा देशका विभिन्न राज्यमा वितरण गर्ने तयारी गरेको छ । अमेरिकी खाद्य तथा औषधि