लमजुङ । निर्वाचन आयुक्त डा.जानुकाकुमारी तुलाधरले मतदान गरेकी छन् । लमजुङको सुन्दरबजार नगरपालिका–२ को महेन्द्र मन्दिर मावि परेवाडाँडा ‘क’ केन्द्रबाट उनले मतदान गरेकी हुन् ।