डा.बाबुराम भट्टराई « Nagarik Khabar

Tag: डा.बाबुराम भट्टराई

बाबुराम भट्टराईले बहिनीको हातबाट लगाए भाइटीका

काठमाडौँ । जनता समावादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले बहिनीबाट भाइटीका ग्रहण गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.भट्टराईले आफ्ना दाजुसहित बहिनी पार्वती भट्टराईबाट टीका ग्रहण गरेका हुन् ।


पूर्वप्रधानमन्त्री भट्टराईले बुबाको हातबाट लगाए टीका

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले बुबाको हातबाट टीका ग्रहण गरेका छन् । समाजवादी पार्टीका संघीय अध्यक्ष समेत रहेका भट्टराईले ९२ वर्षीय बुबा


सुकुम्बासी समस्या दिगो रुपमा समाधान गर्नुपर्छ : भट्टराई

चितवन । जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सुकुम्बासी समस्या दिगोरुपमा समाधान गर्नुपर्ने बताएका छन् । पत्रकारसँग आज यहाँ कुराकानी गर्दै उनले वास्तविक सुकुम्बासीहरुको


ललिता निवास प्रकरण : पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्धको मुद्दा प्रधानन्यायाधीशको इजलासमा

काठमाडौँ । पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईलाई ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाउने कार्यमा संलग्न रहेको दाबीससहित मुद्दा चलाउन आदेश माग गरिएको मुद्दा पेसीमा चढेको छ ।


बाबुराम भट्टराईले भने, ‘खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो’

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा (एमाले)ले जनतालाई भ्रममा राख्न खोजेको आरोप लगाएका छन् । उनले शुक्रबारदेखि सुरु एमालेको विधान महाधिवेशनलाई निभ्ने बेलाको बत्तीको


पूर्वमाओवादीहरु एक हुनुपर्ने प्रचण्डको प्रस्तावमा बाबुरामको जबाफः ‘भावनात्मक कुरा मात्रै’

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले पूर्वमाओवादीहरु एकै ठाउँमा आउने कुरा ‘भावनात्मक कुरामात्रै’ भएको टिप्पणी गरेका छन् । शुक्रबार प्रगतिवादी कवि दिलिपकुमार श्रेष्ठको ‘सपनाको पाण्डुलिपी’


प्रचण्डदेखि विप्लवसम्मका पूर्वमाओवादी नेताहरु एउटै मञ्चमा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’देखि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र‘विप्लव’सम्मका पूर्वमाओवादीका नेताहरु आज एकै मञ्चमा सहभागी हुने भएका छन् । जनयुद्धमा गाइएका गीतहरु समेटेर लेखिएको ‘सपनाको


बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणमा ढिलाइ गर्नु हुँदैन : भट्टराई (भिडियाे)

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजना निर्माणमा अस्वभाविक ढिलाई भइरहेको बताएका छन् । सोमबार काठमाडौँको माइतिघरमा बुढीगण्डकी जलविद्युत आयोजना


राष्ट्रिय सहमति गरी एमसीसी अनुमोदन गर्नुपर्छ : भट्टराई

गोरखा । पूर्वप्रधानमन्त्री तथा जनता समाजबादी पार्टी(जसपा)का राष्ट्रिय अध्यक्ष डा.बाबुराम भट्टराईले राष्ट्रिय सहमति कायम गरी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)अनुमोदन गर्दा नै राष्ट्रको हित हुने बताएका छन् । गोरखा सदरमुकाममा सोमबार


ललिता निवास प्रकरण : पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्धको सुनुवाइ फेरि स्थगित

काठमाडौँ । बालुवाटारको ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईविरुद्धको रिटको सुनुवाइ फेरि स्थगित भएको छ । न्यायाधीशद्वय तेजबहादुर केसी र नहकुल सुवेदीको इजलासमा पेसी तोकिएको भएपनि निवेदकका