डोरमणि पौडेल « Nagarik Khabar

Tag: डोरमणि पौडेल

सिन्धुलीगढीमा प्रहरी युनिटको व्यवस्था गर्छु : मुख्यमन्त्री पौडेल

सिन्धुली । जिल्लाको ऐतिहासिकस्थल सिन्धुलीगढीको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अवलोकन गरेका छन् । आज सिन्धुलीगढी पुगेका पौडेलले युद्ध सङ्ग्राहलय र निर्माणाधीन रानी दरबारको अवलोकन गरेका हुन् । सरकारले इतिहासलाई


एकता प्रस्तुत गर्न सकेमात्र पुष्पलालप्रति सच्चा सम्मान हुन्छ : मुख्यमन्त्री पौडेल

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विभाजित मानसिकताबाट नभई कम्युनिष्ट आन्दोलनको मूल प्रवाहीकरणमा अन्य मित्र शक्तिलाई समेत समाहित गरेर अघि बढेमात्र पुष्पलालप्रति सही सम्मान व्यक्त हुने धारणा राखेका छन्


‘विकासको गति बढाउन पूर्वाधार पहिलो आवश्यकता’

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विकासको गति बढाउन पूर्वाधार पहिलो आवश्यकता भएको बताएका छन् । बुधबार बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालय भवनको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले काम गर्नका


भ्रातृत्व भावनाले नै यो देशलाई जोडेको छ : मुख्यमन्त्री पौडेल

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विविधताभित्र पनि एकता, सहिष्णुता, सम्मान र परस्परमा रहेको भ्रातृत्व भावनाले नै यो देशलाई जोडेको बताएका छन् । आज मुस्लिम धर्मावलम्बीहरुको दोस्रो ठूलो पर्व


‘काष्ठमण्डप’ विश्वकै लागि महत्वपूर्ण निधि हो : मुख्यमन्त्री पौडेल

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पुरातात्विक महत्वको ‘काष्ठमण्डप’ विश्वकै लागि महत्वपूर्ण निधि भएको बताएका छन् । पुनःनिर्माणको क्रममा रहेको काष्ठमण्डपको अवलोकनका क्रममा आज मुख्यमन्त्री पौडेलले काष्ठमण्डपले एक हजार


‘एमाले बहिर्गमनको कारण दलकै नेता’

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एमालेको सत्ता बहिर्गमनको कारण दलकै नेताहरु भएको विचार व्यक्त गरेका छन् । हेटौंडा–१४ मयूरधापमा पार्टी प्रवेश कार्यक्रममा मुख्यमन्त्री पौडेलले ‘समृद्ध नेपाल, सुखी नेपाली’


पर्यटकलाई आकर्षित गर्न स्थानीय उत्पादनमा जोड दिनुपर्छ : मुख्यमन्त्री पौडेल

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पर्यटकलाई आकर्षित गर्न स्थानीय उत्पादनमा जोड दिनुपर्ने बताएका छन् । बिहीबार हेटौंडा–१४ स्थित ड्राइभरडाँडामा प्रदेश सरकारद्वारा निर्मित सांस्कृतिक भवनको उद्घाटन कार्यक्रममा उनले स्थानीय


नयाँ वर्षले समृद्ध नेपाल निर्माणको अभियानमा थप उत्साह दिने विश्वास छ : मुख्यमन्त्री पौडेल

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नयाँ वर्ष २०७८ ले समृद्ध नेपाल निर्माणको अभियानमा सबैलाई थप उत्साह प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । नयाँ वर्ष २०७८ को अवसरमा


प्रदेश सरकारले शिर ठाडो हुनेगरी काम गरिरहेको छ : मुख्यमन्त्री पौडेल

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बागमती प्रदेश सरकारले शिर ठाडो हुनेगरी काम गरिरहेको बताएका छन् । “बागमती प्रदेश विकास दर्पण”को विमोचन गर्दै मुख्यमन्त्री पौडेलले विकासका योजना निर्माण र


स्वास्थ्य र शिक्षा क्षेत्रमा मकवानपुरले फड्को मारेको छ : मुख्यमन्त्री पौडेल

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले स्वास्थ्य र शिक्षा क्षेत्रमा मकवानपुरले फड्को मारेको बताएका छन् । बुधबार हेटौंडामा मकवानपुर सहकारी अस्पतालले सुरु गरेको सघन उपचार कक्ष (आइसियू) को उद्घाटन