डोरमणि पौडेल « Nagarik Khabar

Tag: डोरमणि पौडेल

सर्जकका रचनाले मुलुक परिवर्तनमा भूमिका खेल्नुपर्छ : मुख्यमन्त्री पौडेल

भरतपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सर्जकका रचनाले मुलुकको परिवर्तन र समृद्धिका लागि भूमिका खेल्नुपर्ने बताएका छन् । चितवनको नारायणगढमा गीतकार संघ नेपालको आठौं स्रष्टा सम्मान तथा दशौं वार्षिकोत्सव


स्थानीय तहमा खेल मैदान निर्माण हुन्छ: मुख्यमन्त्री पौडेल

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एक स्थानीय तहमा एक खेल मैदान निर्माण गरिने बताएका छन् । मकवानपुरको मनहरी गाउँपालिका–७ मा निर्माण हुन लागेको मदन भण्डारी क्षेत्रीय रङ्गशालाको शिलान्यास


मिडियालाई लोककल्याणकारी र समानुपातिक विज्ञापन उपलब्ध गराइने

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पत्रकारिता क्षेत्रलाई देश, जनता र गणतन्त्रप्रति जिम्मेवार बनी सत्य समाचारका माध्यमबाट सरकारलाई मार्गदर्शन दिन आह्वान गरेका छन् । नेपाल पत्रकार महासंघ मकवानपुरको १६औं


‘ऋण लगानी कार्यक्रम प्रदेशको आर्थिक रुपान्तरणको महान् योजना’

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सहुलियतपूर्ण ऋण लगानी कार्यक्रम प्रदेशको आर्थिक रुपान्तरणको महान योजना रहेको बताएका छन् । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको आयोजनामा बिहीबार हेटौंडामा भएको


तिहार पर्वले सत्कर्ममा लाग्न प्रेरणा मिलोस् : मुख्यमन्त्री पौडेल

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले तिहार पर्वले सत्कर्ममा लाग्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री पौडेलले नेपालीको महान् चाड तिहारका अन्तिम दिन सोमबार भाइटीकाको अवसरमा


विकास निर्माणका ढिलासुस्ती हुनुहुन्न : मुख्यमन्त्री पौडेल

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विकास निर्माणका काममा ढिलासुस्ती हुन नहुने बताएका छन् । बुधबार हेटौंडाका विभिन्न क्षेत्रमा भइरहेका सडकलगायतका विकास निर्माणको कार्यहरुको अनुगमन गर्दै मुख्यमन्त्री पौडेलले सडक,


संघीयतालाई सर्वमान्य बनाउन कानूनी पक्षलाई सुदृढ बनाउनुपर्छ : मुख्यमन्त्री पौडेल

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संघीयतालाई सर्वमान्य बनाउन कानूनी पक्षलाई पनि सुदृढ बनाउन आवश्यक रहेको बताएका छन् । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको वार्षिक समीक्षा बैठककलाई आज हेटौंडामा


बागमती प्रदेशमा आइसियुको सङ्ख्या बढाइन्छ : मुख्यमन्त्री पौडेल

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना नियन्त्रणका लागि आइसियुको सङ्ख्या बढाइने बताएका छन् । बुधबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य उपसमितिका पदाधिकारीसँग भएको छलफलमा मुख्यमन्त्री पौडेलले हाल गम्भिर