तालाबन्दी « Nagarik Khabar

Tag: तालाबन्दी

वडा सचिव नपाएको आक्रोशमा जनप्रतिनिधि र स्थानीयवासिन्दाद्वारा नगरपालिकामा तालाबन्दी

पर्वत । लामो समयदेखि वडा सचिव नपाएको आक्रोशमा कुश्मा नगरपालिका–२ खुर्कोटका जनप्रतिनिधि र स्थानीयवासिन्दाले कुश्मा नगरपालिकामा तालाबन्दी गरेका छन् । जनप्रतिनिधि सहभागितामा कुश्मा नगरपालिकाको कार्यालयमा आज तालाबन्दी गरिएको हो भने


अनियमिमता भएपछि वडाध्यक्षहरुले गरे कल्याणपुर नगरपालिकामा तालाबन्दी

सिराहा । व्यापक अनियमिमता भएको भन्दै वडाध्यक्ष तथा कार्यपालिका सदस्यले सिराहाको कल्याणपुर नगरपालिकामा तालाबन्दी गरेका छन् । नगरपालिकाका कार्यबाहक नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा व्यापक अनियमिता भएको भन्दै वडाध्यक्ष


नीलकण्ठ माविमा दलित विद्यार्थीबाट तालाबन्दी

धादिङ । धादिङबेंसीस्थित नीलकण्ठ माध्यमिक विद्यालयको प्रशासन शाखामा शुल्क फिर्ता माग गर्दै दलित विद्यार्थीले तालाबन्दी गरिदिएका छन् । गरीब तथा दलित विद्यार्थीसँग विद्यालयले असुलेको शुल्क फिर्ता गर्न माग गर्दै प्रशासन


पूर्वीचौकी गाउँपालिकामा नेविसंघद्वारा तालाबन्दी

डोटी । जिल्लाको पूर्वीचौँकी गाउँपालिकामा तालाबन्दी गरिएको छ । गाउँपालिकाको कार्यालयमा रहेका जनप्रतिनिधि तथा कर्मचारी कार्यालय बन्द गरेर शुक्रबार पिकनिक खान गएको जनाउँदै नेपाल विद्यार्थी संघ पूर्वीचौँकी गाउँ एकाइ समितिले


पारदर्शिताको माग गर्दै गणेशमान सिंह बहुमुखी क्याम्पसमा विद्यार्थीद्वारा तालाबन्दी

काठमाडौं । काठमाडौंको कलंकीस्थित गणेशमान सिंह बहुमुखी क्याम्पसमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । क्याम्पसलाई पारदर्शी ढंगबाट चलाउनुपर्ने लगायतका विभिन्न माग राखेर विद्यार्थीहरुले तालाबन्दी गरेका हुन् । क्याम्पस प्रमुखमार्फत व्यवस्थापन समितिलाई