त्रिभुवन विमानस्थल « Nagarik Khabar

Tag: त्रिभुवन विमानस्थल

श्री एयरलाइन्सको जहाज चिप्लिएर घाँसे मैदानमा

काठमाडौँ । श्री एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा चिप्लिएको छ । जहाज ट्याक्सी वेबाट चिप्लिएर घाँसतिर गएको छ । करिब ८० जना यात्रु लिएर नेपालगन्ज जान लागेको जहाज उड्नुअघि नै ट्याक्सी


बुद्ध एयरको जहाजमा समस्या आएपछि काठमाडौँ नै फर्किए

काठमाडौँ । विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज (९एन–एएनआइ)माा समस्या आएपछि काठमाडौँ नै फर्किएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भर्खरै विमानको सफल अवतरण गरिएको छ । ल्यान्डिङ गियरमा समस्या आएपछि


त्रिभुवन विमानस्थलबाट २ करोड बढीको सुनको गहना बरामद

काठमाडाैं । त्रिभुवन विमानस्थलमा काठमाण्डौंबाट बिराटनगर जान लागेका यात्रुहरूको लगेजमा दुई करोड बढीको सुनको गहना फेला परेकाे छ । ती सामान बरामद गरेको छ भने लगेज धनीलाई प्रहरीले पक्राउ गरेकाे


त्रिभुवन विमानस्थल बाहिरबाट एमसीसीको विरोधमा उत्रिएका ६ जना पक्राउ (फोटोफिचर)

काठमाडौँ । मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)का उपाध्यक्ष फातिमा सुमार काठमाडौँ आउँदा विरोध गर्ने स्वागत नेपालसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार


आज त्रिभुवन विमानस्थलबाट १४ वटा अन्तर्राष्ट्रिय उडान हुँदै

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज (शुक्रबार) १४ वटा अन्तर्राष्ट्रिय उडान तथा अवतरण हुँदैछ । १४ वटा उडानमध्ये केही यात्रुवाहक, कार्गो र दुईवटा एयर एम्बुलेन्सको उडान तथा अवतरणको तालिका रहेको


पहेंलो धातुसहित त्रिभुवन विमानस्थलबाट पाँच पक्राउ

काठमाडाैं । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोग्राम ४०७ ग्राम सुन जस्तो पहेँलो धातुसहित पाँचजनालाई पक्राउ गरेको छ । अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरी टोलीले एक किलोग्राम ४०७


त्रिभुवन विमानस्थल ट्रान्जिट बनाउने यात्रुलाई बुधबार रातिदेखि प्रतिबन्ध

काठमाडौं । बुधबार मध्यरातबाट तेस्रो मुलुकको यात्रा गर्ने उद्देश्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउन तथा त्रिभुवन विमानस्थललाई ट्रन्जिटको रुपमा प्रयोग गरेर यात्रा गर्ने विदेशी नागरिकको आवागमनमा रोक लगाइने भएको छ ।