ध्रुबसागर शर्मा गलेश्वर । नेपालीको महान् चाड दसैँको पहिलो दिन घटस्थापनादेखि नै टेलिभिजन र रेडियोमा मालश्री धुन बजेपनि म्याग्दीका गाउँघर र सहर बजारमा गन्धर्वहरुले मालश्री धुन बजाएको खासै सुनिएन ।
काठमाडौं । जनयुद्ध ताका दसैँ मनाउन धेरै अफ्ठेराहरू थिए । क्रान्तिको मैदानमा होमिएको हुँदा दसैँ मनाउन घर फर्किंदा धेरै असुरक्षित हुन्थ्यौँ । एउटा क्रान्तिकारी योद्धाको दसैँ कि मन हुन्थ्यो कि
काठमाडाैं । गृह मन्त्रालयमा आज आयोजित चाडपर्व लक्षित बजार अनुगमनसम्बन्धी बैठकमा उपत्यका ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालले दसैँमा सार्वजनिक
मध्यपुरथिमि । दसैँका बेलामा रगत अभाव हुन नदिन नेपाल रेडक्रस सोसाइटी गुण्डू उपशाखाले आयोजना गरेको रक्तदानमा २७ जनाले रक्तदान गरेका छन् । सूर्यविनायक नगरपालिका वडा नम्बर ७ रातोपाटीमा शुक्रबार प्रतिनिधिसभा
हुम्ला । च्याङ्ग्रा, खसी नआएपछि स्थानीय बासिन्दाले तरकारी (आलु, फर्सी, करेला, प्याज, काँक्रो, मुला, स्याउ) आदि काटेर दुर्गा भवानीका लागि बलि दिएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण
सञ्जय श्रेष्ठ काठमाडौं । दसैँको समयमा अस्पतालहरुले ल्याब बन्दा गर्दा कोरोना परीक्षण गर्नेहरुले सास्ती ब्यर्होनु परिरहेको छ । सरकारी अस्पतालहरुले दसैँको समयमा कार्तिक १२ गतेसम्मको लागि ल्याब बन्द गरेका छन्
बलेवा । “गाउँभरिका युवा, बूढापाका र केटाकेटी मिलेर भीरमा साँचेर राखेको बाबियो काटेर ल्याइन्थ्यो, ठूलो चौरमा बसेर बाटिन्थ्यो, बाँसका घारा खोजेर फराकिलो चौरीमा पिङ राखिन्थ्यो, सबै आउँथे, खेल्थे भेटघाट हुन्थ्यो
सुदूरपश्चिम । दसैँको समयमा गरिने खसी बोकाको व्यापारमा यस वर्ष कमाइ हुन नसक्दा कैलालीको चुरेगाउँपालिकाका किसान दानबहादुर बुढामगरलाई चाडपर्वमा खर्च जुटाउन समस्या भएको छ । महामारीले चहलपहल न्यून भएकोले खसी
काठमाडौं । कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै बैंकहरुले दसैँ बिदामा आफ्ना शाखाहरु नखोल्ने भएका छन् । गत वर्ष दसैँका बिदामा समेत सीमित बैंकका काउन्टर खोलेर सेवा प्रवाह गरेका बैंकले यस
किरण पौड्याल इलाम । विगतका वर्षमा दसैँको एक महिना अगाबै खसी, कुखुरा, राँगाको किनबेच हुन्थ्यो । दसैँका बेला ब्यापारीहरूको तारान्तार फोन आउनाका साथै उनीहरू गाउँगाउँमै खसी, बोका, कुखुरा किन्न पुग्थे