दसैँ « Nagarik Khabar

Tag: दसैँ

दसैँ सुरु : बसपार्कमा यात्रु छैनन्

काठमाडौं । नेपालीको महान् पर्व दसैँ सुरु भए पनि विगतका वर्षमा जस्तै चाडवाड मनाउन घर जाने यात्रु नहुँदा बसपार्क सुनसान बनेका छन् । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को संक्रमणका


दसैँ नजिकिएसँगै सुरु भयो पर्यटकीय क्षेत्रमा चहलपहल

बलेवा । दसैँ नजिकिएसँगै यहाँको कालिका मन्दिरमा जाने भक्तजनको भक्तजनको भिड बढन थालेको छ । गत चैत, बैसाख, जेठ र असारमा लकडाउनका कारण मन्दिर प्रवेशमा प्रतिवन्ध लगाएकोले भक्तजनको उपस्थिति हुन


कर्णालीमा चाडपर्व सुरक्षार्थ साढे ३ हजार बढी प्रहरी परिचालन

कर्णाली । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले चाडपर्व सुरक्षाका लागि तीन हजार ७ सय ८९ प्रहरी परिचालन गर्ने भएको छ । नेपालीको महान चाड दसैँ, तिहार, छठ पर्वका अवसरमा हुनसक्ने


चाडपर्वलाई लक्षित गरी जिल्लाको सुरक्षामा थप कडाई

कैलाली । दसैँ, तिहार तथा छठ पर्व नजिकिएसँगै जिल्लाभर हुने विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय कैलालीले सक्रियता बढाएको छ । विशेष सुरक्षा योजना अन्तर्गत जिल्लाभर ७ सय


च्याङ्ग्रा लिन हिमालपारि

बागलुङ । दसैँलाई च्याङ्ग्रा लिन यहाँका व्यापारी बर्सेनि हिमालपारिको जिल्ला मुस्ताङ छिर्छन् । हप्तौँ लगाएर च्याङ्ग्रा भित्र्याउँछन् । यसपालि पनि कतिले च्याङ्ग्रा ल्याइसके भने कोही बाटैमा छन् । व्यापारी अम्मरबहादुर


प्रदेशमा पाँच हजार बढी प्रहरी परिचालन

महेन्द्रनगर । नजिकिँदै गरेका दसैँ, तिहारलगायत चाडपर्वलाई मध्यनजर गर्दै सुदूरपश्चिम प्रदेश प्रहरीले आइतबारबाट विशेष सुरक्षा योजना लागू गरेको छ । अपराधरहित र मर्यादित चाडपर्व मनाउनुका साथै प्रदेशको समग्र सुरक्षा व्यवस्था


चाडपर्व नजिकिँदै गर्दा प्रहरी र प्रशासनको सक्रियता

रुपन्देही । चाडपर्वमा हुनसक्ने आपराधिक गतिविधिलाई नियन्त्रण गर्ने उद्देश्यले रुपन्देहीसहित लुम्बिनी प्रदेशका सबै जिल्ला प्रशासन कार्यालयले विशेष सुरक्षा योजना बनाएका छन् । चाडबाडको समयमा हुनसक्ने सम्भावित चोरी, डकैती, अपराधलगायतका घटना


कोरोना प्रभाव : राष्ट्र बैङ्क भन्छ, ‘दसैँमा नयाँ नोट पाइँदैन’

काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँमा नयाँ नोट सटही नगर्ने भएको छ । कोभिड–१९ संक्रमणको जोखिमका कारण दसैँ लक्षित नयाँ नोट सटही नगर्ने निर्णय भएको नेपाल राष्ट्र बैंकले जनाएको छ


उपत्यकामा उच्च सतर्कता अपनाउन सरकारको अपिल

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम उच्च रहेको औँल्याउँदै सरकारले उच्च सतर्कता अपनाउन उपत्यकावासीमा अपिल गरेको छ । यही असोज १९ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न सञ्चार


रोकिएन सुदूरपश्चिमबाट भारत पस्नेक्रम

महेन्द्रनगर । दसैँ र तिहारमा मुग्लानबाट फर्किइ परिवारसित चाडपर्व मनाउने यहाँको विगतको परम्परा यस वर्ष कोरोना कहरका कारण सङ्कटमा परेको छ । बन्दाबन्दीमा कोरोनाको त्रासले स्वदेश फर्किएकाहरु चाडपर्वका मुखमा पुनः