दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका « Nagarik Khabar

Tag: दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका

शंकास्पद मृत फेला परेका दाहालको शव आफन्तले बुझे

खोटाङ । शंकास्पद अवस्थामा मृत फेला परेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ६३ वर्षीय मणिराम दाहालको शव आफन्तले बुझेका छन् । घटनाको विषयमा अनुसन्धानका लागि प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीको


विद्यालयलाई सर्वजित मेमोरियल ट्रष्टको सहयोग

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित सर्वजित मेमोरियल ट्रष्टले विद्यालयलाई आर्थिक, भौतिक तथा शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । शुक्रबार कार्यक्रम गर्दै ट्रष्टले स्थानीय हिमालय आधारभूत विद्यालयलाई आर्थिक,


द्विपक्षीय विवादले लियो राजनीतिक रंग, विज्ञप्तिबाजीमा उत्रिए दल

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा होटलमा भएको द्विपक्षीय विवादले राजनीतिक रुपमा लिएको छ । बुधबार राति पूर्वसांसद एवं नेकपा (माओवादी केन्द्र)का केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टंक राईमाथि


दिक्तेल मेयरमा कांग्रेसबाट तीर्थराजको उम्मेदवारी कायम, पोखरेलले फिर्ता लिए उम्मेदवारी

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा नेपाली कांग्रेसबाट तीर्थराज भट्टराईको उम्मेदवारी कायम भएको छ । यसअघि कांग्रेसबाट मेयरमा भट्टराई र धर्मराज पोखरेलको मनोनयन दर्ता भएपछि आधिकारिकताको विषयमा अन्योल भएको


दिक्तेल नगरमा एमालेबाट सर्वसम्मत उम्मेदवार सिफारिस

खोटाङ । नेकपा (एमाले) खोटाङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मेयर र उपमेयरको उम्मेदवार सर्वसम्मत टुंगो लगाएको छ । नगर कमिटीले मेयरको उम्मेदवारमा कुमार आचार्य र उपमेयरमा बिणादेबी राईलाई सिफारिस गरेको


जनजाति संग्राहलयको निर्माणाधीन भवनमा हुर्कियो उत्तिस

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको अल्छेढुंगामा रहेको जनजाति संग्रहालयको भवन अलपत्र परेको छ । २०६७ सालमा निर्माण सुरु गरिएको आदिवासी जनजाति संग्रहालयको भवन निर्माणको काम आर्थिक अनियमितताका कारण


स्थानीयले बनाए खेल मैदान

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङका स्थानीयले खेल मैदान निर्माण गरेका छन् । खेलकुदको विकासका लागि स्थानीयले आपसमा सहयोग जुटाएर बाम्राङको कट्टीमा सेभेन साइजको परशुराज राई बहुउद्देश्यीय खेल


दिक्तेल रुपाकोट मझुवागढीका तीन जनालाई कोरोना पुष्टि

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा तीन जनालाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । शुक्रबार १० जनाको एन्टीजेन परीक्षण गर्दा तीन जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।


यलम्बरको सय फिट अग्लो शालिकसहित पार्कको शिलान्यास

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपामा प्रथम किराती राजा यलम्बर हाङको सय फिट अग्लो शालिक शिलान्यास गरिएको छ । आन्तरिक पर्यटन प्रवर्द्धनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ३०


दिक्तेल रुपाकोट मझुवागढीमा भदौ १० गतेसम्म निषेधाज्ञा

खोटाङ । कोरोना सङ्क्रमणदर दिनानुदिन बढ्दै गएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा १० दिनका लागि निषेधाज्ञा लागु गरिएको छ । दैनिकजसो गरिएको परीक्षणका क्रममा सङ्क्रमण पुष्टि हुने दर नरोकिएपछि मंगलबारदेखि यही