देवेन्द्र पौडेल « Nagarik Khabar

Tag: देवेन्द्र पौडेल

शिक्षकहरूसँग विद्यार्थीको भविष्य जोडिएको छ : शिक्षामन्त्री पौडेल

काठमाडौँ । शिक्षा, विज्ञान तथाप्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकहरूसँग विद्यार्थीको भविष्य जोडिएको बताएका छन् । शनिबार काठमाडौँ आयोजित एसोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपाल (अपेन)को कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले शिक्षकहरूसँग विद्यार्थीको


विभागीय प्रमुखलाई शिक्षामन्त्रीको निर्देशन : १५–१५ दिनमा कार्य सम्पादनको रिपोर्ट बुझाउनु

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालय अन्तर्गतका विभागीय प्रमुखलाई १५–१५ दिनभित्रको कार्य सम्पादनको रिर्पोट बुझाउन निर्देशन दिएका छन् । शुक्रबार विभागीय प्रमुखलाई मन्त्रालयमा बोलाएर मन्त्री पौडेलले


विद्यालय समयमा अतिरिक्त क्रियाकलाप नगर्न शिक्षकहरुलाई शिक्षामन्त्रीको आग्रह

बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यालय समयमा अतिरिक्त क्रियाकलाप नगर्न शिक्षकहरुलाई आग्रह गरेका छन् । बागलुङ नगरपालिका–१४ मा रहेको गणेश माध्यमिक विद्यालयको ४१औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै शिक्षकहरुको


२६ सय शिक्षकको विज्ञापन खुल्दै, ३३९८ जना शिक्षकको आन्तरिक बढुवा गरिँदै

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले निम्न माध्यमिक विद्यालय र प्राविको रिक्त शिक्षक दरबन्दीको विज्ञापन तत्काल खुलाउन निर्देशन दिएका छन् । सोमबार आयोगका पदाधिकारीहरुको छलफलमा उनले निमावि र प्राविको


त्रिविका समस्या पहिचान गरी समाधान गर्छु : शिक्षामन्त्री पौडेल

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयका समस्या पहिचान गरी समाधान गर्ने बताएका छन् । सोमबार त्रिविको ४७औँ दीक्षान्त समारोहमा बोल्दै मन्त्री पौडेलले त्रिभुवन विश्वविद्यालयका समस्या पहिचान


मदरसा शिक्षालाई पठ्यक्रममा समावेश गर्ने ठोस प्रस्ताव ल्याउनुपर्छ : देवेन्द्र पौडेल

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मदरसा शिक्षालाई सरकारी पाठ्यक्रममा समावेश गर्ने ठोस प्रस्ताव मागेका छन् । सोमबार ललितपुरमा ‘नेपालमा मदरसा शिक्षा र यसको भावी रुपान्तरण’ अध्ययन प्रतिवेदन


विश्वविद्यालय ज्ञान, सीप र सिकाइको केन्द्र हो : शिक्षामन्त्री पौडेल

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्विद्यालय ज्ञान, सीप र सिकाइको केन्द्र भएको बताएका छन् । काठमाडौँ विश्विद्यालयको २७औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले विश्वविद्यालय मानव जातिलाई जीवन


‘एक सय शय्याको अस्पताल हुनेले नर्सिङ पढाउन पाउने’

चितवन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आफ्नै १०० शय्याको अस्पताल भएका कलेजले मात्र नर्सिङ पढाउन पाउने बताएका छन् । मंगलबार पत्रकारसँग कुराकानी गर्दै चिकित्सा शिक्षा आयोगले बनाएको ऐनभन्दा


शिक्षामन्त्री पौडेलले भने, ‘लुम्बिनी विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय प्राज्ञिक केन्द्र बनाउनुपर्छ’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बुद्धको जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर विश्वविद्यालयलाई बौद्ध शिक्षा, साहित्य, कला र इतिहासको अध्ययन अध्यापन तथा अनुसन्धान गर्ने अन्तर्राष्ट्रिय प्राज्ञिक केन्द्र बनाउनुपर्ने बताएका


शिक्षण विधिलाई आवश्यकता अनुसार परिमार्जन गरिन्छ : मन्त्री पौडेल

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षण विधिलाई आवश्यकता अनुसार परिमार्जन गर्दै लैजाने बताएका छन् । सार्वजनिक विद्यालय अनुगमनका क्रममा बुधबार काठमाडौँको दरबार हाई स्कुलको अनुगमन गर्दै मन्त्री