धनगढी उपमहानगरपालिका « Nagarik Khabar

Tag: धनगढी उपमहानगरपालिका

धनगढीका मेयर हमाल कार्यालय समयमा भेटघाट नगर्ने

धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले कार्यालय समयमा भेटघाट नगर्ने भएका छन् । उनले नागरिकसँग भेटघाटका लागि बिहानको समय छुट्याएका छन् । उनले भनेका छन्, ‘असार मसान्तको समय नजिकिएसँगै


गठबन्धनलाई हराउँदै धनगढीको मेयर बने स्वतन्त्र उम्मेदवार गोपाल हमाल

धनगढी । कैलालीको धनगढीमा रहेको धनगढी उपमहानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन् । आइतबार बिहान सार्वजनिक अन्तिम परीणाम अनुसार हमालले सत्ता गठबन्धनतर्फका नेपाली कांग्रेसका नृपबहादुर वडलाई पराजित


धनगढीमा मतान्तर बढाउँदै स्वतन्त्र उम्मेदवार हमाल

धनगढी । सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका रहेको धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले लगातार मतान्तर बढाएका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर १, २, ३, १८ र १९ बाट गरी जम्मा


हरेक वर्ष डुबानमा पर्ने श्रीलंकावासीको पुरानै माग, उम्मेदवारको पुरानै आश्वासन

मोहन जोशी धनगढी । निर्वाचन जितेर नफर्किएका नेताहरूलाई धनगढी उपमहानगरपालिका–१३ का बासिन्दाले पाँच बर्षसम्म किन गाउँ नआएको भन्दै र्‍याखर्‍याख्ती पार्ने गरेका छन् । अघिल्लो निर्वाचनमै श्रीलंका टापुको डुबान समस्या समाधान


धनगढीमा १ मेयर, १० वडा अध्यक्षसहित २५ जनाको उम्मेदवारी फिर्ता

मोहन जोशी धनगढी । यही वैशाख ३० गते हुने निर्वाचनका लागि धनगढी उपमहानगरपालिकामा उम्मेदवारी दिएकामध्ये मेयर पदका १, वडा अध्यक्ष पदका १०, वडा सदस्य पदका ९, महिला वडा सदस्य पदका


धनगढीमा परिवार दलबाट परेको उपमेयरको उम्मेदवारी रद्द

धनगढी । समानुपातिकको बन्दसूचीमा नाम समावेश भएको पाइएपछि धनगढी उपमहानगरपालिकाको उपमेयरकी उम्मेदवार विष्णुकुमारी विकको उम्मेदवारी रद्द भएको छ । नेपाल परिवार दलको तर्फबाट विकले धनगढीको उपप्रमुख पदका लागि उम्मेदवारी दिएकी


धनगढी उपमहानगरमा गठबन्धनबाट मेयरमा नृपबहादुर बड र उपमेयरमा शान्ति अधिकारी

धनगढी । सत्तारुढ गठबन्धनबाट धनगढी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नृपबहादुर वड र उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले उम्मेदवारी दिएका छन् । मेयरका आकांक्षी वडले उपमेयरमा सुशीला मिश्रको समर्थन


धनगढी मेयरमा स्वतन्त्र उम्मेदवार हमालले गरे मनोनयन दर्ता

धनगढी । धनगढी उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका व्यवसायी गोपाल हमालले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । धनगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर हमालले मेयर पदमा स्वतन्त्रबाट उम्मेदवारी


धनगढीको मेयरमा कांग्रेसबाट पुनः वड सिफारिस

धनगढी । सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगर रहेको धनगढीमा नेपाली कांग्रेसले निर्पबहादुर वडलाई नै मेयर पदमा उम्मेदवार बनाएको छ । हाल मेयर रहेका वडलाई आगामी निर्वाचनमा पनि उम्मेदवार बनाउने निर्णय


स्थानीय निर्वाचन विशेष : धनगढी उपमहानगरमा मेयरका सम्भावित उम्मेदवार को–को छन् ?

मोहन जोशी धनगढी । आउँदो ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको मिति घोषणा गरेसँगै चुनावी सरगर्मी बढेको छ । निर्वाचन आउन दुई महिना बाँकी हुँदा गाउँदेखि सहरसम्म चुनावी माहोल तात्न