धनगढी « Nagarik Khabar

Tag: धनगढी

ट्रकको ठक्करबाट महिलाको मृत्यु, स्थानीयद्वारा राजमार्ग अवरुद्ध

धनगढी । कैलालीको लम्कीमा ना२ख ९३७० नम्बरको ट्रकले ठक्कर दिएर एक महिलाको मृत्यु भएपछि आक्रोसित बनेका स्थानीयले ट्रकमा आगजनी गरेका छन् । उनीहरूले पूर्व पश्चिम राजमार्ग पनि अवरुद्ध गरेका छन्


खोप लगाएकाहरू भन्छन्, ‘बाच्ने आशा जाग्यो’

धनगढी । कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको बेला सङ्क्रमणबाट बच्नका लागि एउटै मात्र भरपर्दो मानिएको कोरोनाविरुद्धको खोपको दुवै मात्रा लगाएकाहरू खुशी भएका छन् । सङ्क्रमणका कारण उच्च जोखिममा रहेको जिल्लामा


आकाशमा जहाजले लगातार फन्को लगाइरहँदा ….

सुदूरपश्चिम । धनगढीको आकाशमा हवाइजहाजले आज लगातार फन्को लगाइरहँदा नगरवासीमा कौतुहल र चासो बढेको देखियो । आकाशमा यसरी किन चक्कर लगाइरहेको भनेर नगरवासीले चासो राख्दै एकापसमा टेलिफोनमा जिज्ञासा राखिरहेका थिए


धनगढीमा कोरोनाबाट थप चारको मृत्यु

कैलाली । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कोरोनाका कारण मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका –१ का ३८ वर्षीय पुरुष र लम्किचुहा –१०


सेती अस्पतालमा तीन सङ्क्रमितको मृत्यु

कैलाली । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत तीन कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा धनगढी उपमहानगरपालिका–८ का ४५ वर्षीया पुरुष, लम्किचुहा नगरपालिकाका ४३ वर्षीया पुरुष र


धनगढीको एक फर्निचर उद्योगमा आगलागी

काठमाडौं । कैलालीको धनगढीस्थित एक फर्निचर उद्योगमा आज आगलागी भएको छ । प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका-४ मा रहेको आलोक मल्टी कन्सर्न प्राइभेट लिमिटेडमा आगलागी भएको हो । आगलागी निभाउने प्रयास


खाद्यान्न अभाव हुन नदिन सरकार लागि परेको छ : मन्त्री भट्ट

गोदावरी । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले देशभर खाद्यान्न अभाव हुन नदिन सरकार लागि परेको बताएका छन् । प्रेस सङ्गठन नेपाल कैलालीद्वारा मंगलबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले चाडपर्वका