नवलपरासी « Nagarik Khabar

Tag: नवलपरासी

सर्पको टोकाइबाट बालिकाको मृत्यु

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा सर्पको टोकाइबाट एक बालिलकाको ज्यान गएको छ । सर्पको टोकाइबाट शुक्रबार राति गैँडाकोट नगरपालिका–३ भुजेल गाउँकी १२ वर्षीया सम्झना भुजेलको मृत्यु भएको हो ।


नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागेर घाइते भएका युवकको मृत्यु

नवलपरासी । सशस्त्र प्रहरीको गोली लागेर गम्भीर घाइते भएका नवलपरासी पश्चिमका २३ वर्षीय युवक अविनाश राजभरको मृत्यु भएको छ । स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि बुछवल लादै गर्दा बाटोमै मृत्यु


भिरबाट लरी खस्दा तीन जनाको मृत्यु

नवलपुर । कालीगण्डकी करिडोरमा पर्ने सेती भिरमा लरी प्लेटफार्म टेलर (ट्रक) दुर्घटना हुँदा चालकसहित तीनको मृत्यु भएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–३ को भोक्रेफाँटस्थित सेती भिरबाट बुधबार बिहान ना ३


बिजुलीले सुस्तावासीमा ल्याएको खुशी

कृष्ण अधिकारी सुस्ता, नवलपरासी । वर्षौँदेखि राज्यको उपेक्षा र छिमेकी भारतको पेलाइ सहँदै आएका सुस्तावासीका लागि यस वर्षको दीपावली जीवनको अवस्मिरणीय दिन बन्न पुगेको छ । अहिलेसम्म केन्द्रीय प्रशारण लाइनको


बजेट अभावले झोलुङ्गे पुल निर्माणमा ढिलाइ हुँदैन : अध्यक्ष तिमिल्सिना

परासी । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित बहुचर्चित भूमि सुस्ता जोड्ने गरी नारायणी नदीमा बन्न लागेको झोलुङ्गे पुल निर्माणलाई गति दिन आग्रह गरेका छन् । बजेट


जुवाको खालबाट दुई लाखसहित आठ जना पक्राउ

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा जुवाको खालबाट नगदसहित प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । जिल्लाको कावासोती नगरपालिका–१५ गोडारमा मीनराज महतोको घरमा तास खेलिरहेको अवस्थामा रु एक लाख ८६ हजार ९


बाबुले गराइदिए छोराको चौरासी पूजा

मोहन पौडेल परासी । यहाँ एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी (बर्दघाट-सुस्ता-पश्चिम) मा एक बुबाले छोराको चौरासी पूजा गरेका हुन् । बाबुले छोराको चौरासी


कोरोनाका कारण सीमित ठाउँमा मूर्ति स्थापना

परासी । दसैँको सुरुवातसँगै नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा दुर्गा भवानीका मूर्ति जथाभावी स्थापना कार्यलाई नियन्त्रण गरिने भएको छ । विगत वर्षमा जस्तो टोलटोलमा नभइ सीमित ठाउँमा मात्रै मूर्ति स्थापना गरी


बजार अनुगमन तीब्र : कालोबजारी गर्ने कारबाहीमा

परासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा पछिल्लोपटक कालोबजारी गरी उपभोक्ता ठगी गर्ने व्यापारी धमाधम कारबाहीमा पर्न थालेका छन् । उपभोक्ता हित संरक्षण ऐन २०७५ ले कालोबजारी, महँगी, कृत्रिम अभाव गर्ने