नेकपा (एमाले) « Nagarik Khabar

Tag: नेकपा (एमाले)

पृथ्वी सुब्बाविरुद्ध कार्यकर्ताको नाराबाजी– अन्तर्घाती होसियार !

पोखरा । पोखरा महानगरपालिकामा उपमेयरसहित ९ वडाध्यक्ष चुनाव जितेको एमालेले बुधबार विजयी र्‍याली निकाल्यो । र्‍यालीअघि सहिदचोकमा शीर्ष नेताहरुको सम्बोधन थियो । वक्ता थिए, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी


बारामा एमाले सबैभन्दा ठुलो दल

इन्दीप कोइराला बारा । स्थानीय तह निर्वाचनको मतपरिणाममा बारा जिल्लामा नेकपा (एमाले) सबैभन्दा ठुलो दल बनेको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा दुई पालिकाको प्रमुख, उपप्रमुख र एक स्थानमा उपप्रमुख


मुलुकमा बलियो राष्ट्रिय शक्तिको आवश्यकता छ : शंकर पोखरेल

रुपन्देही । नेकपा (एमाले) लुम्बिनी प्रदेश सभा संसदीय दलका नेता शंकर पोखरेलले मुलुकमा बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताएका छन् । लुम्बिनी प्रदेश सभाको दशौँ अधिवेशनअन्तर्गत मंगलबार सम्पन्न दोस्रो बैठकमा


एमाले लमजुङद्वारा बागी उम्मेदवारलाई कारबाही

लमजुङ । नेकपा (एमाले) लमजुङले स्थानीय तह निर्वाचनमा बागी उम्मेदवार बनेकालाई कारबाही गरेको छ । एमाले बेंसीशहर नगरपालिका–६ मा बागी उम्मेदवार बनेका तीन जनालाई कारबाही गरेको हो । वडाध्यक्षका बागी


मेचीनगरमा एमाले विजयी

झापा । मेचीनगर नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का गोपालचन्द्र बुढाथोकीले २६ हजार ४७८ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका इन्द्रबहादुर बुढाथोकीले २१ हजार ३११


शिवसताक्षी नगरपालिकामा एमाले विजयी

झापा । शिवसताक्षी नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का मेघहाङ थोप्राले १६ हजार ४९८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पर्शुराम ढुंगानाले १३ हजार ५०


सुन्दर हरैँचा नगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी

विराटनगर । मोरङको सुन्दर हरैँचा नगरपालिकामा नेकपा (एमाले) विजयी भएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई हराउँदै केदारप्रसाद गुरागाईं मेयर र अकली चौधरी उपमेयरमा निर्वाचित भएका हुन् ।


रंगेली नगरपालिकामा एमाले विजयी

विराटनगर । मोरङको रंगेली नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ । प्रमुखमा दिलिप बगडियाले १२ हजार ८५१ तथा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मोदराज घिमिरेले नौ हजार


भीम रावलको वडामा गोलाप्रथामा हारे एमाले उम्मेदवार

अछाम । नेकपा (एमाले)का नेता डा.भीम रावलको वडामा एमाले पराजित भएको छ । अछामको साँफेबगर नगरपालिका–६ भागेश्वरमा स्वतन्त्र उम्मेदार विजयी भएका छन् । एमालेबाट वडाध्यक्षका उम्मेदवार दुधकला बिष्ट तथा स्वतन्त्रबाट


एमालेले जित्यो १९० पालिकाको प्रमुख तथा अध्यक्ष

काठमाडौँ । नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनको हालसम्म मतगणना सम्पन्न भएका पालिकामध्ये १९० ओटाको प्रमुख तथा अध्यक्ष जितेको छ । मतगणना सम्पन्न भएका ७०३ पालिकामध्ये १९० ओटाको प्रमुख तथा अध्यक्षमा