नेकपा (एमाले) « Nagarik Khabar

Tag: नेकपा (एमाले)

कर्णालीका ३ जना सांसद् एकीकृत समाजवादीमा खुले

कर्णाली । कर्णाली प्रदेशसभाका ३ जना सांसद्ले नेकपा (एमाले) परित्याग गरेर नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । एमाले परित्याग गर्नेहरुमा मुगुका चन्द्रबहादुर शाही, जुम्लाका पदम रोकाय र रुकुमकी देवी ओलीले


माधव नेपाललाई युवराज ज्ञवालीको चेतावनी : एमालेको मत खोसेर जित्छौँ भन्ने नसोच्नुस्

सुर्खेत । नेकपा (एमाले) का उपाध्यक्ष एवम् कर्णाली प्रदेश इञ्चार्ज युवराज ज्ञवालीले माधवकुमार नेपाले नयाँ दल दर्ता गरेर गल्ती गरेको बताएका छन् । मंगलबार सुर्खेतमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै


एमालेले प्रदेशदेखि जिल्लासम्म १० बुँदे प्रस्ताव कार्यान्वयन गर्न जिम्मेवारी

काठमाडाैं । नेकपा (एमाले) ले प्रदेशदेखि स्थानीय तहसम्मका मातहतका कमिटीमा १० बुँदे प्रस्ताव कार्यान्वयन गर्नका लागि पार्टीका नेतालाई जिम्मेवारी प्रदान गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गर्नुभएको


जेठ २ मै ब्युँतिए एमालेका प्रदेश इञ्चार्ज

काठमाडौं । नेकपा (एमाले)ले प्रदेश तहमा १० बुँदे सहमति कार्यान्वयन गर्न सबै प्रदेशमा नेताहरुलाई जिम्मेवारी तोकेको छ । हालै सम्पन्न स्थायी कमिटी र केन्द्रीय कमिटीका निर्णयबारे जानकारी दिन जारी गरिएको


दल विभाजनमा सहभागी नहुन जनप्रतिनिधिलाई एमालेको १४ पृष्ठको निर्देशन

काठमाडौं । नेकपा (एमाले)ले पार्टी विभाजनविरुद्ध उत्रिन आन्तरिक सर्कुलर जारी गरेको छ । प्रदेशसभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिहरुलाई पार्टी विभाजनविरुद्ध उत्रिन एमालेले आइतबार आन्तरिक पार्टी निर्देशन जारी गरेको हो


एमालेले सिफारिश गरेका यी १४ सांसदको पद जोगियो

काठमाडाैं । नेकपा (एमाले)ले माधवकुमार नेपालसहितका १४ जना प्रतिनिधिसभा सदस्यलाई कारबाहीका निम्ति सभामुख अग्निप्रसाद सापकोटासमक्ष गरेको सिफारिश कार्यान्वयन नहुने भएको छ । निर्वाचन आयोगले यही भदौ ११ गते नेकपा (एकीकृत


सभामुखले पक्षधरताको राजनीति गर्नु दुःखद् : ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली सभामुख अग्निप्रसाद सापकोटाप्रति आक्रोशित भएका छन् । पार्टी विभाजनपछि पहिलोपटक बुधबार पत्रकार सम्मेलन गर्दै उनले सभामुख सापकोटाको भूमिकालाई लिएर


माधव नेपालले भने, ‘नेतृत्व हस्तान्तरण भए निःसर्त फर्कन्छु’

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नेकपा (एकीकृत समाजवादी) पार्टी घोषणा गरेका माधवकुमार नेपालले दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण भए एमालेसँग निःसर्त पार्टी एकताको सन्देश दिएका छन्


आजदेखि यी नेता एमाले प्रदेश इञ्चार्जबाट बिदा हुँदै

काठमाडौं । पार्टीभित्रको आन्तरिक विवाद मिलाउन गरिएको १० बुँदे सहमतिलाई कार्यन्वयनमा लैजाने गरी नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दै छ । तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा ११ बजे स्थायी कमिटी


माधव नेपाल एमालेमै फर्किए कारबाही फिर्ता हुन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल एमालेमै फर्किए कारबाही फिर्ता हुने बताएका छन् । पार्टी विभाजनका बेला माधव नेपाललाई साथ नदिएका नेताहरुसँगको छलफलमा ओलीले सो कुरा