नेकपा (माओवादी केन्द्र) « Nagarik Khabar

Tag: नेकपा (माओवादी केन्द्र)

तीनै तहको निर्वाचन एकैपटक गर्न माओवादीले वातावरण बनाउने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले तीनै तहको निर्वाचन एकैपटक गर्न वातावरण बनाउने भएको छ । शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको निवर्तमान स्थायी कमिटी सदस्य तथा आयोगका अध्यक्षहरुको बैठकले स्थानीय तह,


जनपरिचालनको जिम्मा प्रचण्डलाई दिने माओवादीको निर्णय (भिडियाे)

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले पार्टीभित्रको जनपरिचालनका कामहरुको जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बसेको माओवादी पूर्वस्थायी कमिटी सदस्यहरुको बैठकले हाल


माओवादी नेता पुन माघ १० मा स्वदेश फर्किने

काठमाडौँ । चीनमा उपचार गराइरहेको नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन आगामी माघ १० गते स्वदेश फर्कने भएका छन् । पुनले बैंकक र चीनको लामो उपचारपछि स्वादेश फर्कने सामाजिक सञ्जालमार्फत


माओवादी केन्द्रको स्थायी समिति बैठक जारी

काठमाडौँ । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा केही बेरअघि सुरु भएको हो । आजको बैठकमा पार्टी अध्यक्ष


माओवादी अध्यक्ष प्रचण्ड कोरोना संक्रमणमुक्त

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमणमुक्त भएका छन् । आइतबार साँझ प्रचण्डको सचिवायलयले उनी कोरोनामुक्त भएको जानकारी दिएको हो । पिसिआर परीक्षणका क्रममा रिपोर्ट नेगेटिभ


मौलिक पर्व नेपाली समाजको एकताको प्रतिक हो : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले विभिन्न समुदायका आफ्ना मौलिक पर्व नेपाली समाजको एकताको प्रतिकका रुपमा उभिएको बताएका छन् । उनले यस्ता पर्वले सामाजिक सौहार्दता र सामुदायिक भावनाको


माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सर्‍यो

काठमाडौँ । पार्टी केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक आगामी माघ ८ गतेसम्मका लागि सारिएको छ । गत साता आठौँ राष्ट्रिय महाधिवेशन सम्पन्न


माओवादी केन्द्रको पदाधिकारी चयन अनिश्चित, केन्द्रीय समिति बैठक स्थगित

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) पदाधिकारी चयन अनिश्चित बनेको छ । अध्यक्षपछिका बाँकी पदाधिकारी चयन गर्न यही २५ गते बस्ने भनिएको माओवादी केन्द्र केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।


माओवादी केन्द्रीय कार्यालयका दुई जनाबाहेक सबैलाई कोरोना संक्रमण

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) केन्द्रीय कार्यालयका दुई जनाबाहेक सबैलाई कोरोना भाइरस संक्रमण भएको छ । मुख्यसचिव श्रीराम ढकाल र शिव खकुरेलबाहेक केन्द्रीय कार्यालयका सबैलाई कोरोना संक्रमण भएको हो ।


माओवादी केन्द्रको केन्द्रीय सदस्यको संख्या २४६ पुग्यो (सूचीसहित)

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्यको संख्या २४६ जना पुगेका छन् । आइतबार कमलादीस्थित महाधिवेशनको बन्दसत्र हलमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले २३६ जनाको नाम वाचन गरेपनि सोमबार १० जनाको