नेपाली कांग्रेस « Nagarik Khabar

Tag: नेपाली कांग्रेस

राधिका शाक्य कोभिड संक्रमित छैनन्ः एमाले

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीकी पत्नी राधिका शाक्य कोरोना भाइरस संक्रमित नभएको नेकपा (एमाले)ले जनाएको छ । अध्यक्ष ओली कोरोना संक्रमित भएपछि उनकी पत्नी पनि भइन् भन्दै


संविधानको भावना र मर्म अनुसार सबै तहको निर्वाचन हुनुपर्छ : प्रकाशमान सिंह (भिडियाे)

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानको भावना र मर्मअनुसार सबै तहको निर्वाचन हुनुपर्ने बताएका छन् । डा. मिता सिंहद्वारा लिखित गणेशमान सिंहको संघर्ष विषय पुस्तक विमोचनपछि आफ्नै निवास


प्रधानमन्त्रीलाई विश्वप्रकाशको सुझाव : हिंसा भड्काउने अभिव्यक्ति दिने मन्त्रीलाई पदमुक्त गर्नुस्

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई पदमुक्त गर्नुपर्ने बताएका छन् । हिंसा भड्काउने अभिव्यक्ति दिएकाले पदीय मर्यादाविपरीत अभिव्यक्ति ठहर गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले


संविधानले स्थानीय तहमा जनप्रतिनिधि रिक्तताको कल्पना गरेको छैन : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधानले स्थानीय तहमा जनप्रतिनिधि रिक्तताको कल्पना नै नगरेको बताएका छन् । सत्तारुढ दलभित्र स्थानीय तह वा संसदीय निर्वाचनमध्ये कुन पहिले गर्ने भन्ने विषयमा


पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न नेविसंघको माग

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न सरकारसँग माग गरेको छ । नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले विज्ञप्ति जारी गर्दै कोरोना


सरकार निर्वाचनको पक्षमा छ : मिन विश्वकर्मा

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मिनबहादुर विश्वकर्माले सरकार निर्वाचनको पक्षमा रहेको स्पष्ट पारेका छन् । साथै उनले आफ्नो पार्टीबारे निर्वाचनलाई लिएर कुनै शंका नगर्न पनि उनले


कांग्रेस नेता प्रकाशशरण महतलाई कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतलाई कोरोना संक्रमण पुष्टि भएको छ । नेता महतले पिसिआर परीक्षण गर्दा आफूलाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्जालमार्फत् जानकारी दिएका हुन् । डा.महतका


भूमि आयोग अर्घाखाँचीको अध्यक्षमा कांग्रेस नेता घिमिरे नियुक्त

अर्घाखाँची । भूमि आयोग अर्घाखाँचीको अध्यक्षमा नेपाली कांग्रेसका नेता यादवप्रसाद घिमिरे नियुक्त भएका छन् । नेपाल सरकार मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार घिमिरे शुक्रबारदेखि नै लागु हुनेगरी भूमि आयोग अर्घाखाँचीको अध्यक्ष नियुक्त


कांग्रेस महोत्तरीको क्षेत्रीय अधिवेशनमा अझै किचलो, निर्वाचनस्थलको विवाद कायमै

विशाल बस्नेत महोत्तरी । विवादका कारण महोत्तरी क्षेत्र नम्बर ३ को स्थगित भएको अधिवेशनमा पुरानो नै अडान दोहोरिएको छ । संस्थापनइतरका रामचन्द्र पौडेल र विमलेन्द्र निधि प्यानलबीच अधिवेशन गराउन भएको


कांग्रेस सहमहामन्त्री राठौरलाई कोरोना संक्रमाण

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनी बाँके र बर्दियामा आयोजना भइरहेको पार्टीका विभिन्न कार्यक्रममा व्यस्त थिए । नेता राठौरले स्वास्थ्यमा समस्या आएपछि